सविना अछामे–खोटाङ, माघ २३–खोटेहाङ गाउ“पालिकाले वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई लक्षित गरेर कृषि अनुदान कार्यक्रम संचालन गरेको छ । विदेशबाट फर्किएका युवाहरुलाई कृषि व्यवसाय सञ्चालन गर्न कृषि अनुदान कार्यक्रम सञ�
सविना अछामे–खोटाङ, माघ २३–बराहपोखरी गाउ“पालिकाको सबै वडामा सडक पुगेको छ । उक्त पालिकाको ६ वटै वडामा सडक पुगेको हो ।उक्त पालिकाले सडकलाई प्राथमिकतामा राखेर सडक विस्तार गरेको हो । सडक सञ्चालनपछि सबै वडाका सर्वसाधारणलाई सह�
सविना अछामे– खोटाङ, माघ २२–हलेसी तुवाचुङ नगरपालिकामा मकैको खोसेलाबाट आकर्षक सामाग्री बनाउ“न एक महिने तालिम सुरु गरेको हो । स्थानीय महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउ“ने उद्देश्यले नगरपालिकाले ‘गरिवी निवारणका
सविना अछामे–खोटाङ माघ २२–दिक्तल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल कोलेबारीमा मकै बीउ प्रशोधन प्लान्ट भवन उद्घाटन गरिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कृषि सचिव डा.योगेन्द्रकुमार कार्कीले माघ २० गते उद्घ�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २२–सरकारले संवैधानिक आयोगहरुमा असंवैधानिक नियुक्ति गरेको विरुद्ध दाहाल–नेपाल पक्षधरले माघ २२ गते खोटाङ बन्द गरेका छन् । यातायात, शैक्षिक संस्थाहरु, ब्यापार व्यवसाय लगायतको बन्द गरेका �
सविना अछामे–खोटाङ, माघ २१–रावाबेसी गाउ“पालिका–४ डुम्रेधारापानीमा आगोमा जलेर सात वर्षीय जेसन मगरको ज्यान गएको छ । भत्किएको घरमा माच बनाएर राखिएको खर र परालमा आगो लाग्दा मगरको मृत्यु भएको हो । माघ २० गते साथीहरुस“ग खेल्�
सविना अछामे–खोटाङ, माघ २०–संसद विघटनको विरोधमा नेपाली कांगे्रसको विभिन्न भातृ संगठनहरुले दिक्तेलमा मोटरसाइकल ¥याली प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले संसद विघटन गरेकोप्रति कांग्रेस भ
सविना अछामे–खोटाङ, माघ २०– खोटाङ समाज हङकङले स्थापना गरेको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले अग्नि पीडित परिवारलाई राहत प्रदान गरेको छ । गत माघ १४ गते भएको आगलागीबाट विस्थापित भएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका निर�
सविना अछामे–खोटाङ, माघ १८–सगरमाथा लोकमार्ग अन्तरगत महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम ढिलासुस्तीको विषयमा दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले चासो देखाएको छ । फोक्सिङटार–राजापानी सिमपानी भञ्ज्याङ (२७ किलमिटर खण्डक�
सविना अछामे–खोटाङ, माघ १९– खोटाङको त्रिधार्मिकस्थल हलेसीमा पद्मसम्भवको ६० फिट अग्लो प्रतिमा राख्ने तयारी गरिएको छ । धार्मिक पर्यटन प्रबद्र्धनका लागि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको मञ्जुश्री गुफा क्षेत�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १९–बसले किचेर एक बृद्धाको ज्यान गएको छ । दिप्रुङ चुइचुम्मा गाउ“पालिका–३ छोरम्बुकी ७२ वर्षीया चन्द्रकुमारी मगरको ज्यान गएको हो । दिप्रुङ चुइचुम्मा गाउ“पालिका–३ पञ्चमी बजारबाट गाइघ
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १६–खोटेहाङ गाउ“पालिका–७ खोटाङ बजारकी १०१ वर्षीया हिमादेवी अधिकारीको जलेर ज्यान गएको छ । गाइवस्तुलाई खोले पकाउन बालेको आगो ताप्ने क्रममा माघ १६ गते ज्यान गएको हो ।लुगाबाट सल्किएको आगो�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १६–जिल्लाका थप ६३ जनाले कोभिड १९ विरुद्धको खोप लिएका छन् । माघ १६ गते यत्तिकाले खोप लिएका हुन् । माघ १५ गते ७५ जनाले खोप लिएका थिए । दुई दिनमा एक सय ३८ जनाले खोप लिएका हुन् । कोभिड–१९ रोकथाम त
सविना अछामे–खोटाङ, माघ १६–कोभिड १९ विरुद्धको खोपको पहिलो दिन ७५ जनालाई दिइएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका क्रममा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक तथा सरसरफाइमा �
सविना अछामे–खोटाङ माघ १५–किरात ऐतिहासिक थलो तुवाचुङ–जायाजुममा राखिएको किराती पुर्खा रैछाकुलेको प्रतिमाको स्तम्भ भत्किएको छ । गुणस्तरहीन वा कसैले भत्काएको भन्ने विषयमा एकीन भने हुन सकेको छैन । गुणस्तरहीन वा कसैले निय�
सविना अछामे–खोटाङ, माघ १३–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षधर नेताहरुले पत्रकारहरुसमक्ष जनताको पक्षमा कलम चलाउन आग्रह गरेका छन् । माघ १३ गते छलफल कार्यक्रम आयोजना गरी जनताको सुसूचित हुने अधिकारप्रति गम्भ
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १३–दाहाल–नेपाल पक्षधर नेताहरुले प्रधानमन्त्री केपी ओलीको कदम प्रतिगामी भएकाले डटेर परास्त पार्नु पर्ने धारणा राखेका छन् । माघ १३ गते हलेसी तुवाचुङ नगरपालिकाको छापडाडा“मा आयोजित विर�
सविना अछामे–खोटाङ, माघ १३–जिल्लाका वास्तविक भूकम्प पीडित निजी आवास अनुदानबाट बञ्चित भएको लाभग्राहीहरुले गुनासो गरेका छन् । भूकम्पीय आवास पुःननिर्माणको काम अन्तिम चरणमा पुग्दा समेत अनुदानबाट बन्चित हुनु परेको गुनासो गरे
सविना अछामे–खोटाङ, माघ १३–जिल्लाका एक हजार छ सय १८ जनालाई कोभिड–१९ विरुद्घको खोप दिइने भएको छ । पहिलो चरणमा अग्रपङक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षकर्मी, स्वयंसेविका, एम्बुलेन्स् तथा शव वाहन चालक, सरसफाइमा संलग्नलाई पह
नमस्ते खोटाङ संवाददाता- खोटाङ, माघ १२–स्वास्थ्यको दृष्टिकोणले हरियो सागपातलाई हाम्रो दैनिक आहारमा समावेश गर्नु अनिवार्य मानिन्छ । सागमा पनि चम्सुर र पालुङ्गो मन नपर्ने विरलै होलान् । अझ पालुङ्गोको साग त मीठो मात्र नभएर स्व�
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित