नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १–दिक्तेल हाटडा“डामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले साउन १ गते उद्घाटन गरेका हुन् ।पूर्वाधार विका
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–महालेखा परीक्षण प्रतिवेदनले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मझुवागढी क्षेत्रको बुद्धेश्वर गुफा अगाडि बनाएको भ्युटावर औचित्यहीन भएको औल्याएको छ । प्राकृतिक रूपमै चारैतिर प्र�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २८–जन्तेढुङ्गा गाउँपालिकाले उत्पादन गरेका आलु विक्री गर्न सुरु गरिएको छ । उक्त गाउँपालिका–४ डम्बर्खुशिवालयको भन्ज्याङखर्कमा करिब ६० रोपनीमा लगाइएको आलु उत्पादनपछि विक्री गर्न सुरु �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २७–अलपत्र ऐसेलुखर्क गाउँपालिकाको प्रशासकीय भवन बल्ल सकिएको छ । पाँच वर्षअघि बनिसक्नु पर्ने भवन सकिएपछि असार २७ गते गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राई र उपाध्यक्ष राजेश राजभण्डारी�
सविना अछामे–खोटाङ, असार २६–दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ स्थित जनता उच्च माविलाई प्राप्त अनुदान रकम हिनामिना गरेको अभियोगमा तत्कालीन जिल्ला शिक्षा अधिकारीहरू सहित ९ जना विरुद्ध विशेष अदालतमा अभियोग पत्र दायर भएको छ ।
नमस्ते खोटाङ संवाददाता–खोटाङm असार २३–जिल्लामा ५६.९८ प्रतिशत धान रोपाइ सकिएको छ । दश हजार १८ हेक्टर धान खेतीयोग्य जमिनमध्ये पाँच हजार सात सय ८ हेक्टरमा धान रोपिएको हो ।कृषि ज्ञान केन्द्र खोटाङका सहायक वागवाणी विकास अधिकृत �
सविना अछामे–खोटाङ, असार २२–जिल्ला अस्पताल खोटाङलाई १५ बाट ५० शैयामा स्तरोन्नति गरिएको छ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले असार २२ गते उद्घाटन गरेका हुन् ।५० शैयाको भवन अलपत्र परे पन�
सविना अछामे–खोटाङ, असार २१–एसइइमा उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले एसइइमा नगरक्षेत्रका उत्कृष्ट सामुदायिक विद्यालयलाई असार २१ गते पुरस्कृत गरिएको हो । ९५.४५ प्रतिशत विद्यार�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २०–रावाबेसी गाउँपालिकामा यो वर्ष एक सय ८४ मेट्रिक्टन लिची उत्पादन भएको छ । यसबाट यो वर्ष एक करोड बढी रकम गाउँपालिकामा भित्रिएको स्थानीले बताएका छन् ।उक्त गाउँपालिकाको रेडर्कमा भने ९५ ला�
सविना अछामे–खोटाङ, असार १५–कोभिड १९ को सङक्रमण बढ्न थालेपछि खोटाङमा त्यस विरुद्घको खोप दिन थालिएको छ । देशभर संक्रमणको प्रकोप बड्न थालेपछि दिक्तेलमा असार १५ गतेदेखि कोभिड १९ विरुको थप बुस्टर फाइजर खोप दिन थालिएको हो । असार �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १५–२२ औ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव भव्य रूपमा मनाइएको छ । कृषि ज्ञान केन्द्र खोटाङको मुख्य आयोजना, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र डबल ए कृषि तथा पशु पालन फर्मको समन्वयमा अ�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १४–जिल्ला ५४.६९ प्रतिशतले २०८१ को एसइइ परीक्षा उतीर्ण गरेका छन् । दुई हजार छ सय ५८ जनाले परीक्षा दिएकोमा एक हजार तीन सय ५८ जनाले उतीर्ण गरेका हुन् । एक हजार एक सय २५ जना एसइइ परीक्षा ननग्रेड �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १३–जन्तेढुङ्गा गाउँपालिकाले बाँझो बारीमा लगाएको आलु खन्न थालेको छ । करिब ६० रोपनी बाँझो बारीलाई खनजोत गरी लगाएको आलु उठाउन थालिएको हो । गाउँपालिका अध्यक्ष अरुणादेवी राईका अनुसार उक्त गा
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १३– दिक्तेल बजारमा असार १३ गते गरिएको बजार अनुगमनमा ५४ हजार बढीको म्याद नाघेको उपाभोग्य तथा अन्य वस्तु बरामत गरी नष्ट गरिएको छ । हाटडाडाँदेखि रत्नपार्क किरात चौक हुदै अल्छेढुङ्गासम्मको �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १२–जिल्लाको दक्षिणी क्षेत्रको दुई स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिलाई कृतिम खुट्टा वितरण गरिएको छ । खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाका १९ जना अपाङ्गता भएका व्यक्तिलाई कृतिम खुट्टा अ
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ११–दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५६ करोड दुई लाख ६८ हजार पाँच सय ८९ बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको सभाहल याङ्सोलाटारमा असार १० गते सम्पन्न १७ औं �
सविना अछामे–खोटाङ, असार १२–दिक्तेलमा ट्राफिक सप्ताहको समापन गरिएको छ । असार ६ गते सुरु ट्राफिक सप्ताह असार १२ गते समापन गरिएको हो ।जिल्ला प्रहरी कार्यालय खोटाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको आयोजनामा उक्त सप्ता�
सविना अछामे–खोटाङ, असार १०–दिक्तेल बजारमा लागुऔषध दुुरुपयोग एबम् ओसार–पसार विरुद्घ अन्तराष्ट्रिय दिवस मनाइएको छ । जिल्ला प्रसाशन कार्यालय खोटाङको मुख्य आयोजनामा असार ६ गते सुरु भएको कार्यक्रमको सप्ताव्यापी दिवस असार �
सविना अछामे–खोटाङ, असार ११–पछिल्लो समय वैदेशिक रोजगारमा महिलाको सङ्ख्या बढदै गएको छ । खोटाङबाट एक महिनाको अवधिमा वैदेशिक रोजगारीमा गएका ८ सय २० जना मध्ये ८४ जना महिला छन् ।सामी कार्यक्रमका खोटाङ संयोजक सन्तोष राईका अनु्सा�
सविना अछामे–खोटाङ, असार ११–जिल्ला अस्पताल खोटाङको निर्माणाधीन ५० शैयाको भवन अलपत्र पार्ने निर्माण व्यवसायीहरूलाई तीन दिन भित्र निर्माणस्थलमा उपस्थित हुन पत्राचार गरिएको छ । २०८० पुस २४ गतेभित्र सक्ने गरी संझौता गरिए पनि
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–महालेख�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २८–जन्तेढ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २७–अलपत्र �... ... ...
सविना अछामे–खोटाङ, असार २६–दिप्रुङ चुइचुम्मा �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित