नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ९–प्रेस संगठन खोटाङको अध्यक्षमा रामधन राई निर्वाचित भएका छन् । दिक्तेलमा आयोजित पा“चौं भेलाले राईको अध्यक्षतामा संगठन निर्माण गरिएको हो ।
संगठनको उपाध्यक्षमा असल चरित्र राई, सचिवमा सविना अछामे परियार, सहसचिवमा कोसीकुमार राई, कोषाध्यक्षमा प्रमिला परियार निर्वाचित भएका हुन् । सदस्यहरुमा प्रवीण राई, वसन्त राई, तजिना मगर, पवन चाहार, दिपक कटुवाल, नविन लुहार, महेन्द्र यादव, सरेश श्रेष्ठ, सुदीप राई, मेखबहादुर तामाङ निर्वाचित भएका हुन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य दुर्गाजयन्ती राई, जिल्ला अध्यक्ष पृथ्वी किराती, सचिवालय सदस्य विनोद आचार्य लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित