सविना अछामे–
खोटाङ वैशाख ७–कर्मचारीको निधनमा जनतेढुंगा गाउ“पालिकाले शोक विदा दिएको छ । सहायक कम्प्युटर अपरेटर बलराम राइको निधनमा गाउ“पालिकाले बैशाख ७ गते गाउ“पालिकाका सरकारी कार्यालयहरुमा शोक बिदा दिएको हो ।
जन्ेतढुंगा गाउ“पालिका–६ दिप्लुङ निगालावासका सहायक कम्प्युटर अपरेटर राई सुतेकै ठाउ“मा मृत फेला परेका थिए । करार कर्मचारीका रुपमा कार्यरत राईको निधनमा गाउ“पालिका अध्यक्ष शंखरबहादुर राईले सूचना जारी गरी एक दिन शोक विदा गरिएको जानकारी दिएका छन् । बेलुका सकुशल सुतेका राई बैशाख ७ गते बिहान मृत फेला परेको आफन्तले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित