नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ३१–दिक्तेल रत्नपार्कस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । दिक्तेलबजारको रत्नपार्कस्थित गणेश फर्निचरमा चैत ३१ गते विहान करिब साडे चार बजेतिर आगलागी हुदा ५० लाख बढीको क्षति भएको छ ।
प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाका अनुसार विद्युत सर्ट भएर आगलागी हुदा ५० लाख ८६ हजार बराबरको क्ष्ँति भएको छ । तयारी फर्निचर, तयारी हुदै गरेको फर्निचर, काठ तथा फर्निचर निर्माणका मेसिनरी सामग्री नष्ट हुदा यत्तिको क्षति पुगेको हो । नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना, स्थानीय लगायतले आगो नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित