सविना अछामे–
खोटाङ, वैशाख ७–खोटेहाङ गाउ“पालिकाका एक जनामा कोरेना संक्रमण भएको पुष्टि भएको छ । बैशाख ७ गते प्रदेश नम्बर १ मा १७ जना कोरोना संक्रमित थप ह“ुदा खोटेहाङ गाउ“पालिकाका एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितको ठेगाना खुलेको छैन ।
संक्रमितको बारेमा जानकारी नभएको खोटेहाङ गाउ“पालिकाका अध्यक्ष प्रदीप राईले बताए । खोटेहाङ गाउ“पालिकाबाट तराईमा बसोबास गरिरहेका व्यक्तिलाई कारोना संक्रमण भएको हुन सक्ने राईले सुनाए ।
बैशाख ७ गते मोरङमा ५५, सुनसरीमा ३४, झापामा १२ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पा“च सय २८ जनाको पीसीआर परीक्षण गर्दा ३४ महिला र ६३ पुरुषको रिर्पोट पोजेटिभ आएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित