पारस विराट– ओ छेपाराहरु होबाहिर निस्कसूर्यको पहिलो बुँद जमिनमा झरी नै सक्योदिन बढो घमाइलो भएको छ हिजोजस्तो चिसो आज कहाँ छ र ?रातीजस्तो शीत अहिले कहाँ झर्छ र ?अब तिमीहरु कहिल्यै कठाङ्ग्रिनु पर्दैन स्यु–स्यु गर्दै दुनियाँलाई
सविना अछामे–खोटाङ, असोज २६–प्रख्यात गजल बाचिका सुमन स्मारिकाले जब गजल पस्कन सुरु गरिन्, तब समीक्षालयमा हल तालीको गडगडाहट र वाह–वाहको ओइरो लाग्दै गयो । हुन पनि कैलाली टिकापुरकी युवतीले गजल बाचन गर्दा खोटाङका युवायुवती रौस
सविना अछामे–खोटाङ, असोज २४–दिक्तेलको समीक्षालय हलमा असोज २५ गते साहित्यिक कार्यक्रम हुने भएको छ । अचानो नेपालले आयोजना गर्ने कार्यक्रममा प्रख्यात गजल बाचिका सुमन स्मारिकाले प्रस्तुति दिने छन् । उक्त कार्यक्रमको बारेमा अ�
सविना अछामे–खोटाङ, असोज १३–गायिका सुस्मिता राईको निधन भएको छ । डेंगुको संक्रमणका कारण काठमाडौं पाटन अस्पताल असोज १२ गते निधन भएको हो ।हलेस्ी तुवाचुङ नगरपालिका–५ दुर्छिमकी राईको मृगौला, कलेजो र फोक्सोमा समेत संक्रमण देखि�
अनिशा रम्तेल– म यो पूरा खगोलको आधा मान्छे । म तिमी र ऊ नभइ बा“च्न पर्ने मान्छे । म आ“खा र दिमाग एउटै चस्माले हेर्नुपर्ने मान्छे ।म समाज र विज्ञानको तराजुमा जोखिनु पर्ने मान्छे । म मेरो छातीमा एकजोर कमजोर सोचको भारी बोकेर, ति
रुपेश आत्रेय– यो प्रेमी–प्रेमीकाको विशेष दिनउनको र मेरो त झनै विशेष, आज प्रेमलाई पुज्ने दिन एक–अर्काले, एक–अर्कामा रहेको प्रेम नामक इश्वरको,इश्ररले बनाएको जोेडीको नाम इतिहासमा लेखिन्छ रे,हामीले प्रेममा इश्वर पायौं,अ�
रुपेश आत्रेय–जुन दिन मैलेमृत्युको हत्या गरेत्यही दिनदेखिम अमर भएको छु्हो, त्यही दिनदेखिमृत्युले मसंगउसको जन्मको भिख मागिरहेको छ ।प्रकाशित मिति २०७८ माघ ९ गते
टंक राई हाम्रो सदाबहार नमिठो पसिनाको गन्धलाई पन्छाउ“दै, पर पर धकेल्दैजब हररर... अत्तरको वास्ना हावामा लहरियोतिमी आएछौ भन्ने थाहा भो,दसैं आएछ भन्ने पनि थाहा भो ।तिमी आयौ गाउ“मा रतिमी संगसंगै दसैं पनि आयो । गाउ“बाट तिमी रित्�
सविना अछामे-खोटाङ, बैशाख १५–जनसा“स्कृतिक महासंघ खोटाङको दोस्रो जिल्ला भेला बैशाख १५ गते सम्पन्न भएको छ । भेलाले कवि तथा साहित्यकार तेजना सैंजुको संयोजकत्वमा ३५ सदस्यीय जनसा“स्कृतिक महासंघको दोस्रो जिल्ला सम्मेलन आयोजक
चित्रकुमार सुवेदी–मेरो ठूलो झोला देखेरहजुरमाले सोध्नु भयोबाबु के छ हौ त्यो झोलाभित्रमैले हास्दै भने–हजुरमा यो झोलामा मेरो खुसी छमाया“ छ, विश्वास छसहयोग सद्भाव छसुख र मुस्कान छखुसीले हजुरमालेसुम्सुम्याउनु भो मेरो गाला�
सविना अछामे–खोटाङ, फागुन १–साइनो कला केन्द्रले सांगीतिक प्रस्तुति गरेको छ । आफ्नो वार्षिक उत्सवका अवसरमा सांगीतिक प्रस्तुति दिएको हो । यो अवसरमा उत्कृष्ट प्रशिक्षार्थी रीता लयालु पुरस्कृत भएकी छन् । उनले नगद पा“च हजार
विष्णु उपरकोटी–मुक्तक-१ ठूलाको लहैलहैमा लागेर कहा“ हुन्छ रदा“त नपलाई हड्डी मागेर कहा“ हुन्छ रबिहे गर्न त धेरै कुराको आवश्यकता पर्छ बच्चासंग बच्चा भागेर कहा“ हुन्छ रमुक्तक-२समय बिर्सेर जानी नजानी त भन्नू मात्र हो केह
चित्रकुमार सुवेदी–पुर्खाहरु भन्थे–कागले कागकै नाम काड्छसर्पले नै देख्छ सर्पका खुट्टाकसले पत्याउथ्यो र रुडी–बुढीको उखानअचेल–यत्र, तत्र, सर्बत्रदेखिएको कागले कागकै नाम काडेकोजो नाङ्गो छजिउमा बस्त्र छैनदेखाउने देखाए
सविना अछामे–खोटाङ, मङ्सिर १९–आन्छु विक्रमको ‘तिम्रो लागि’ रिलिज भएको छ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका आन्छुको रचना, संगीत र स्वरमा सजिएको छ । उक्त गीतको संगीत संयोजन हनिआशिषले गरेका छन् । उक्त ग�
नानुमैया दाहाल– १)दिउसै लुटिन्छ नारी अस्मिता मौन भै हेर्छ सरकारबन्दक राख्न खोज्छ न्याय, नसके दोषी नै फेर्छ सरकारसुन्दैन जनबोली बहिरो छ फन्दामा छ अभिमानीकोलोभी छ माफिया चिन्छ र उसकै आदेश टेर्छ सरकार । २)
विष्णु उपरकोटी–बहुलवाद र भुमण्डलीकरणकोएक जोडी जुत्ता लगाएर,केन्द्रीकरणको सडक हु“दै, विकेन्द्रीकरणको यात्रामा निस्के रुशो †उनी,आश्वासनका बस्तीमासपनाको रातो कमिजका दुबै तर्फका बङ्गाली गोजीमा एक–एक फा“का नित्से र ल�
सोनाम सोल्टी- मलाई आतङ्कको घेराभित्र हालेर तिमी भनिरहेछौ, आत्म समर्पण गरआफ्नो स्वाभिमान त्यागेरम निरीह छु भन,त्यसपछि तिम्रो उपचार गरुला । ख्वामित ! तिम्रो दया मलाई चाहिएको होइन,मेरो हक के हो ?खोजेको मात्रै हु ।हे परवरदिगार !मैल�
हरिमाया तिलुङ– बागवहादुर हाम्रो गाउ“को खुब चर्चित नाम हो । उ जन्मिदा गाउ“भरका कोहि पनि उ जत्रो जन्मेका थिएनन् । जन्मिदादेखि न्वरान नभइन्जेलसम्मको समय अर्थात सातौं दिनसम्ममा उसको नाम बसिसकेको थियो बागबहादुर । एक त ठूलो ज�
स्वर्गीय सुमन– यही बाटो यही घुम्ती, मोड, उकाली ओराली भएरम हिडिरहेको छुकहिले बगरै–बगर कहिले भिरै–भिरकहिले अक्डको बाटोकहिले समाउदै रुखको हाँगाहरुकहिले तान्दै तुइनको लाठ्ठाहरुम एउटा मान्छे,देश खोज्दै देश भित्र ।खोइ कहाँ छ
विष्णु उपरकोटी- १) समाजवाद :‘समाजवाद’ बलियो खशीकोटाउको हो ।जुन टाउको देखाएर हाम्रा शासकहरूलेवर्षौदेखि‘बर्बाद’ कुकुरको मासु बेचिरहेछन् ।२) दूरी :उसले आफ्नो सङकल्प पूरागर्न मलाई बिर्सिदिईमैले आफ्नो सङ्कल्प पूरा गर�
सविना अछामे–खोटाङ, माघ १६–हलेसी मन्दिरमा चोरी ... ... ...
सविना अछामे–खोटाङ, माघ १३–जापानको तोचिगी नगर प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–साकेला ग... ... ...
सविना अछामे–खोटाङ, माघ ११–जिल्लाको दिक्तेल रु... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ९–लालुपाते ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित