सविना अछामे–
खोटाङ, बैशाख २–कोसीमा डुबेर १७ वर्षीय किशोरको मृत्यु भएको छ । बराहापोखरी गाउ“पालिका–५ चमारेघाटस्थित दूधकोसी नदीमा पौडी खेल्ने क्रममा उक्त गाउ“पालिका–३ सिन्ताङका १७ वर्षीय मोहन राउतका बैशाख २ गते विहान मृत्यु भएको हो । यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित