सविना अछामे–
खोटाङ, फागुन २०–कोभिड विरुद्धको दोश्रो चरणको खोप फागुन २३ गतेदेखि लगाइने भएको छ । यसअन्तरगत खोटाङका दश हजार बढीलाई खोप दिने तयारी गरेको छ ।
पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी, ६० वर्षमाथिका र दीर्घ रोगी गरी दश हजार एक सय १४ जनालाई आगामी फागुन २३ गतेदेखि खोप दिने तयारी गरिएको फागुन २० गते पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
जिल्ला स्तरीय खोप समन्वय तथा अनुगमन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा दोेश्रो प्राथमिकतामा परेको करिब ५० हजारलाई खोप दिने तयारी भइरहेको भए पनि खोपको अभावमा पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी, ६० वर्षमाथिका र दीर्घ रोगीलाई प्राथमिकतामा राखेर खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन २५–विश्व प्रशिद्ध हले�... ... ...
सविना अछामे–खोटाङ, साउन २२–हलेसीको ट्राफिक चो�... ... ...
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित