वन/वातावरण

    Showing 1-20 of 68 items.
  • दिक्तेल बजारमा घरभित्र पसेको रतुवा मृगको उद्धोर (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २७–घरमा पसेको रतुवा मृगको उद्धार गरिएको छ । चैत २७ गते विहान दिक्तेलको हाटडाडाँ भानुचौकस्थित यज्ञनारायण श्रेष्ठको पसलमा छिरेको पोथी रतुवा मृग जङ्गलमा लगेर छाडिएको हो ।डिभिजन वन कार्यालय

    • प्रकाशित मितिः चैत २७, २०८२
    • 259 पटक पढिएको
    • संवादताता
  • माहुरीमा देखिएको महामारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइने (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २६-१० औं खोटाङ जिल्ला सभाले पर्यावरणीय विपत्तिले देशभर माहुरी मरेको ठहर गर्दै तत्काल अध्ययन गरी महामारी नियन्त्रण गर्न सरकारलाई अनुरोध गर्ने निर्णय पारित गरेको छ । माहुरी मरेपछि पर्यावरणम�

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 128 पटक पढिएको
    • संवादताता
  • अज्ञात रोगले माहुरी सखाप

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २३–जिल्लामा अज्ञात रोगले माहुरी मरेर सखाप भएको छ । ऐसेलुखर्क र रावाबेसी गाउँपालिकामा किसानले पालेको सेराना जातको माहुरी अज्ञात रोगले मरेर सखाप भएको हो ।सेराना जातको माहुरी लेक–बेसी उधौ

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 193 पटक पढिएको
    • संवादताता
  • चोरी शिकारीले रेडपाण्डा सखाप (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १७–जिल्लाको केपिलासगढी गाउँपालिका–७ सुङ्देलका सामुदायिक वनहरूमा चोरी शिकारीले रेडपाण्डा मासिएको खुलेको छ । चैत १७ गते दिक्तेलको होटल शुभदिनमा आयोजित रेडपाण्डासम्वन्धी जिल्लास्तरीय

    • प्रकाशित मितिः चैत १७, २०८२
    • 71 पटक पढिएको
    • संवादताता
  • दिक्तेलमा जैविक विविधता रेडपाण्डा तथा थार अन्तर्राष्ट्रिय सम्मेलन हुने (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २४–दिक्तेलमा आगामी बैशाख ४, ५ र ६ गते जैविक विविधता रेडपाण्डा तथा थार अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले पुस २४ गते पत्र�

    • प्रकाशित मितिः पुस २४, २०८२
    • 446 पटक पढिएको
    • संवादताता
  • क्यामेरा ट्रयापमा अति संकटापन्न वन्य जन्तु कैद (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १९–जिल्लाको जालपा, खार्मी र हौचुरस्थित सामुदायिक वनहरूमा राखिएको क्यामेरा ट्रयापमा अति संकटापन्न कालो सालक लगायतका वन्य जन्तु कैद गरिएको छ । पुस १९ गते जालपामा आयोजित सालक संरक्षण तथा क्�

    • प्रकाशित मितिः पुस १९, २०८२
    • 482 पटक पढिएको
    • संवादताता
  • तुवाचुङ जायजुममा वृक्षरोपण

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २३–किराती समुदायको उद्गमस्थल ‘तुवाचुङ–जायजुम’मा वृक्षरोपण गरिएको छ । परिवर्तन संघ खोटाङको आयोजनामा डिभिजन वन कार्यालय खोटाङ र स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको विभिन्न प्रजा�

    • प्रकाशित मितिः साउन २४, २०८२
    • 653 पटक पढिएको
    • संवादताता
  • सिकारमा प्रतिबन्धपछि फैलियो भिर माहुरी (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २३–जिल्लाको उत्तरी क्षेत्र केपिलासगढी गाउँपालिकामा भिर माहुरी फैलिन थालेको छ । उक्त पालिकाको वडा नं १ फेदी, ७ सुङ्देल र ६ दिप्सुङमा भिर माहुरी फैलिएको हो ।फेदीमा दुई वर्षअघि मासिन लागेको

    • प्रकाशित मितिः साउन २४, २०८२
    • 698 पटक पढिएको
    • संवादताता
  • नगरप्रमुख भट्टराईले अनशन तोडे (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १८–माइतीघरमा आमरण अनशनरत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले अनशन तोडेका छन् । सरकारसंग विभिन्न १६ बुँदे सहमतीपछि भट्टराईले साउन १८ गते आमरण अनशन तोडेका हुन

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 791 पटक पढिएको
    • संवादताता
  • बाँसबाट समृद्धि खोज्दै उद्यमी

    ९ करोड १९ लाख ४१ हजार बराबरको बाँसजन्य सामग्री निकासी, १६ करोड ७६ लाख २६ हजार बढीको सामान आयात, सीप, उपकरण, लगानी अभाव र नीतिगत समस्याले बाँसबाट भनेजस्तो उपलब्धि हासिल हुन सकेन । सविना अछामे परियार– खोटाङ, साउन १५–दिक्तेल रू

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 1347 पटक पढिएको
    • संवादताता
  • नगर प्रमुख भट्टराईले आमरण अनसन सुरु गरे

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, साउन १४–बाँस लगायतका विभिन्न स्थानीय श्रोत साधनको समुचित उपयोग गर्नु पर्ने सहित विभिन्न माग राख्दै सत्याग्रहमा बसेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले आमरण अ�

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 658 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख भट्टराईद्वारा माइतीघरमा सत्याग्रह सुरु (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन ११–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले माइतीघरमा सत्याग्रह सुरु गरेका छन् । बाँस लगायत स्थानीय उत्पादनको प्रबद्र्धन गर्नु पर्ने माग राख्दै बाँस तथा बाँसबा�

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 626 पटक पढिएको
    • संवादताता
  • जलवायु परिवर्तन न्युनीकरण र आयआर्जन गर्न बहुउपयोगी मोसो बाँस रोपियो (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १५–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते मोसो जातको बाँस रोपिएको छ । १८ औं गणतन्त्र दिवसको अवसर पारेर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माक�

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 701 पटक पढिएको
    • संवादताता
  • साप्सुखोला जलविद्युत आयोजनाले खोलामा पानी नछाडेको स्थानीयले गुनासो (भिडिओ सहित)

    सविना अछामे–खोटाङ, बैशाख ९–हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट ६.६ मेगावाट क्षमताको जलविद्युत आयोजनाले खोलामा पानी नछाडेको स्थानीयले गुनासो गरेका छन् । मुहानदेखि पावर हाउससम्म खोला नै सुकाएर पानी फ

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 865 पटक पढिएको
    • संवादताता
  • रेडपाण्डा तथा थार ट्रेलको उद्घाटन (भिडिओ सहित)

    सविना अछामे–खोटाङ, बैशाख १–कलाकार दयाहाङ राईले रेडपाण्डा तथा थार ट्रेलको उद्घाटन गरेका छन् । मुन्दुम भ्रमण वर्ष २०२५ को अवसर पारेर खोटाङको हुर्लङमा बैशाख १ गते सुरु रेडपाण्डा तथा थार महोत्सवमा उक्त ट्रेलको उद्घाटन गरेका ह�

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 667 पटक पढिएको
    • संवादताता
  • केपिलासगढीमा राजपंक्षीको उद्धार

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २०–केपिलासगढी गाउ“पालिकामा फेला परेको राजपङक्षीको बच्चा उद्धार गरिएको छ । उक्त गाउ“पालिकाको वडा नं–४ बाक्सिलामा बालबालिकाले गुडबाट निकालेर खेलाउदै गरेको अवस्थामा फेला पारी सव डिभ�

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 741 पटक पढिएको
    • संवादताता
  • रेडपाण्डा भेटेपछि खुसीयाली (भिडिओ सहित)

    सविना अछामे–खोटाङ, चैत ६–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा लोपोन्मुख रेडपाण्डा फेला परेपछि खुसीयाली छाएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको टोलीले चैत ४ गते बिहान फेला पारेपछि खुसीयाली छाएको हो ।आ�

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 986 पटक पढिएको
    • संवादताता
  • प्रथम राष्ट्रिय बाँस सम्मेलन सम्पन्न (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १७–विभिन्न ३५ बुंदे घोषणापत्र जारी गर्दै प्रथम राष्ट्रिय बाँस सम्मेलन २०८१ फागुन १७ गते सम्पन्न भएको हो । बाँसजन्य वस्तुको उत्पादन, प्रबद्र्धन, आयआर्जन लगायतका विभिन्न विषयमा घोषणा पत्

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 1086 पटक पढिएको
    • संवादताता
  • लाटोकोसेरो तथा हुच्चिलको पनि सालिक (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २४–लाटोकोसेरो तथा हुचिलको पनि सालिक राखियो भन्दा धेरैलाई अचम्म लाग्ला । तर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ स्थित जालपा माविको परिसरमा लाटोकोसेरो तथा हुच्चिलको सालिक राखिएको छ । �

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 695 पटक पढिएको
    • संवादताता
  • खोटाङमा रेडपाण्डा र थार महोत्सवको तयारी (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १५–‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ को अवसर पारेर खोटाङमा रेडपाण्डा र थार महोत्सव गरिने भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा उक्त महोत्सव आयोजना गरिने भएको हो ।दि�

    • प्रकाशित मितिः मंसिर १५, २०८१
    • 1407 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित