सविना अछामे–
खोटाङ, चैत ३०– दिप्रङ चुइचुम्मा गाउ“पालिकाले मौरी पालनसम्बन्धी तालिमको आयोजना गरेको छ । गाउ“पालिकाले सातै वडाका मौरी पालकहरुलाई तालिम दिलाएको हो ।
मौरी पालनसम्बन्धी व्यवहारिक ज्ञान दिन दुई दिने तालिम आयोजना गरिएको गाउ“पालिका अध्यक्ष भूपेन्द्र राईले बताए । मह उत्पादन बढाएर किसानको आयस्तर उकास्ने लक्ष्यले तालिम दिलाइएको राईले बताए । तालिममा ७ वटै वडाका ४२ जना कृषकहरु सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित