नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडा“का ४५ वर्षीय बर्मलाल लुइटेल मृत फेला परेका छन् । स्थानीय लक्ष्मीकुमार राईको घरमा फागुन १९ गते विहान मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर साहका अनुसार विहान पौने सात बजेतिर मृत फेला परेका हुन् । के कारणले मृत्यु भएको भन्ने विषय पोष्टमार्टमपछि खुल्ने साहले सुनाए । शव पोष्टमार्टमका लागि दिक्तेल अस्पताल ल्याइदै गरेको साहले सुनाए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित