ताजा अपडेट

    Showing 1,621-1,640 of 2,446 items.
  • गृह मन्त्रालयले भन्यो–‘बुवालुङ अनियमितता बारे छानविन गर्नु’

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन ३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङमा सञ्चालित योजनाहरुमा अनियमितता भएको विषयमा छानविन गर्न गृहमन्त्रालयले पनि जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । सडक, विद्य�

    • प्रकाशित मितिः फागुन 3, 2078
    • 1410 पटक पढिएको
    • संवादताता
  • पाठेघर समस्यासम्वन्धी शिविर

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन ३–हलेसी तुवाचुङ नगरपालिका–७ सल्लेमा महिलाहरुको आङ खस्ने लगायतका महिलाका अन्य समस्याको निदानका लागि फागुन ३ गते दुई दिने शिविर सुरु भएको छ । आङ खस्ने, पाठेघर समस्या, क्यान्सर जाच, बाझोप�

    • प्रकाशित मितिः फागुन 3, 2078
    • 1360 पटक पढिएको
    • संवादताता
  • कोरोनाले बन्द हलेसी खुल्यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन ३–कोरोना महामारीले माघ पहिलो सातादेखि बन्द गरिएको हलेसी मन्दिर तीर्थालुका लागि खुला गरिएको छ । माघ ५ गते प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको संयोजकत्वमा बसेको जिल्ला कोभिड संकट व्य�

    • प्रकाशित मितिः फागुन 3, 2078
    • 1351 पटक पढिएको
    • संवादताता
  • बुवालुङको विकासे योजनाहरुमा अनियमितता भएको भन्दै उजुरीको चाङ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङमा सञ्चालित अधिकांश योजनाहरुमा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरीको चाङ लागेको छ । सडक, विद्यालय, सामुदायिक वन, एकीक�

    • प्रकाशित मितिः फागुन 2, 2078
    • 958 पटक पढिएको
    • संवादताता
  • खोटाङमा ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

    सविना अछामे–खोटाङ फागुन २–हलेसी तुवाचुङ नगरपालिकामा ट्याक्टर दुर्घटनामा बालकको ज्यान गएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी ऐसेलुखर्कबाट बालुवा लिन सुनकोसी जा“दै गरेको स १ त ७७३३ नम्बरको ट्याक्टर स्थानीय गोर्दाखा �

    • प्रकाशित मितिः फागुन 2, 2078
    • 960 पटक पढिएको
    • संवादताता
  • कृषि अनुदानमा अनियमितता भएको भन्दै उजुरी

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङमा कृषि अनुदानमा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालय खोटाङमा माघ २८ गते उजुरी परेको छ । कृषि सुधार कार्यक्रम अन्तरगत विनियोजन

    • प्रकाशित मितिः फागुन 2, 2078
    • 1287 पटक पढिएको
    • संवादताता
  • नेकपा माओवादी केन्द्रले २७ औं जनयुद्ध दिवस मनायो

    सविना अछामे–खोटाङ, फागुन १–नेकपा माओवादी केन्द्र तथा उसको भातृ संगठनहरुले फागुन १ गते विभिन्न ठाउ“मा २७ औं जनयुद्ध दिवस मनाएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, साकेला गाउ“पालिक�

    • प्रकाशित मितिः फागुन 1, 2078
    • 1398 पटक पढिएको
    • संवादताता
  • ‘बरु गठबन्धन टुट्ला, सत्ता छाडौला तर एमसीसी पारित गर्ने पक्षमा छैनौ’ : मन्त्री राई

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २९–प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले राईले प्रदेश १ को नाम छिट्टै टुङ्गो लाग्ने बताएका छन् । माघ २९ गते दिक्तेल सोल्माको शुभम फाउन्डेसनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राईले �

    • प्रकाशित मितिः माघ 29, 2078
    • 1061 पटक पढिएको
    • संवादताता
  • बाझिएका कानुन संशोधन गर्न माग

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २७–सत्ता गठबन्धनमा आबद्ध जिल्लास्थित राजनीतिक दलहरुले नेपालको संविधान २०७२ र मुलुकी अपराध संहिता बीच तालमेल नमिलेकाले त्यसलाई सच्याउ“न माग गर्ने निर्णय गरेका छन् । नेपालको संविधान २०�

    • प्रकाशित मितिः माघ 27, 2078
    • 1141 पटक पढिएको
    • संवादताता
  • गोरु काण्डका आरोपी तारेखमा छुटे

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २७–गोरु काटेको आरोपमा पक्राउ परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ३५ वर्षीय खगेन्द्र तामाङ र ४० वर्षीय गणेश तामाङ माघ २६ गते तारेखमा छुटेका हुन् । ब

    • प्रकाशित मितिः माघ 27, 2078
    • 974 पटक पढिएको
    • संवादताता
  • खोटाङमा गोरु काटेको अभियोगमा तीन जना पक्राउ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २३–गोरु काटेको अभियोगमा तीन जना पक्राउ परेको छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३५ वर्षीय खगेन्द्र तामाङ, ३९ वर्षीय जयराम तामाङ र ४० वर्षीय गणेश तामाङ माघ २३ गते पक्राउ �

    • प्रकाशित मितिः माघ 23, 2078
    • 966 पटक पढिएको
    • संवादताता
  • खोटाङका रामकुमार राई र राजन राई मन्त्री नियुक्त

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २३–जिल्लाको दुवै क्षेत्रका प्रदेशसभा सदस्यद्वय रामकुमार राई ‘पासाङ’ र राजन राई प्रदेश १ का मन्त्री नियुक्त भएका छन् । नेकपा माओवादीका प्रदेश उपनेता तथा नेकपा माओवादी केन्द्रीय सदस्य �

    • प्रकाशित मितिः माघ 23, 2078
    • 1587 पटक पढिएको
    • संवादताता
  • लेकाली क्षेत्र सेताम्य

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २१–जिल्लाको लेकाली क्षेत्र सेताम्य बनेको छ । माघ २१ गते विहानैदेखि परेको हिउ“ले लेकाली क्षेत्र ढाकिएको हो ।जिल्लाको रुपाकोट, मुढे, नुनथला, टेम्के, चखेवा, चिलिमढुङ्गा, लौरो, ऐसेलुखर्क, चित्

    • प्रकाशित मितिः माघ 21, 2078
    • 1190 पटक पढिएको
    • संवादताता
  • ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २०–ट्याक्टर दुर्घटनामा रावाबेंसी गाउ“पालिका–५ दुबेकोलका १३ वर्षीय रोशन विश्वकर्माको मृत्यु भएको छ । स्थानीय भदौरेबाट ढुङ्गा लिन चिण्डेश्वरातर्फ जा“दै गरेको प्रदेश–२–०३–००१ �

    • प्रकाशित मितिः माघ 20, 2078
    • 840 पटक पढिएको
    • संवादताता
  • श्रृङ्खलाबद्ध तोडफोड

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १६–जिल्लास्थित विभिन्न वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरु तोडफोड भएका छन् । माघ १५ गते राती सहित तीन दिनका अवधिमा तीन वडा कार्यालय, दुई स्वास्थ्य चौकी, एउटा सहकारी तोडफोड भएको छ ।माघ १५ ग�

    • प्रकाशित मितिः माघ 16, 2078
    • 1031 पटक पढिएको
    • संवादताता
  • खोटाङको जनसंख्या घट्यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १३–जिल्लामा जनसंख्या घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले माघ १२ गते सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार २०६८ को तुलनामा १ दशमलव ५६ प्रतिशत दरले घटेको हो ।२०६८ सालको जनगणना अनुसार दु�

    • प्रकाशित मितिः माघ 13, 2078
    • 1590 पटक पढिएको
    • संवादताता
  • खोटाङका तीन पालिकाको सेवा बन्द

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १२–कोरोना संक्रमण फैलिएपछि जिल्लाका तीन पालिकाको अत्यावश्यक सेवा बाहेकका काम बन्द गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र रावाबेसी गाउ“पालिकाको सेवा �

    • प्रकाशित मितिः माघ 12, 2078
    • 1202 पटक पढिएको
    • संवादताता
  • खोटाङ बजारस्थित इलाका प्रशासन कार्यालयको सेवा बन्द

    सविना अछामे–खोटाङ, माघ ६–खोटाङ बजारस्थित इलाका प्रशासन कार्यालयका प्रमुखलाई कोरोना संक्रमण भएपछि कार्यालयको सेवा बन्द गरिएको छ । प्रमुख महनबहादुर राईलाई कोरोना संक्रमणपछि माघ ५ गतेदेखि अर्को सूचना जारी नभइन्जेलसम्म सेव

    • प्रकाशित मितिः माघ 6, 2078
    • 1197 पटक पढिएको
    • संवादताता
  • भिडभाड हुने कार्यक्रममा बन्देज

    सविना अछामे–खोटाङ, माघ ६–कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय खोटाङले भिडभाड हुने खालका कार्यक्रममा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको संयोजकत्वमा माघ ५ गते बसेको जिल्ला कोभिड संकट �

    • प्रकाशित मितिः माघ 6, 2078
    • 1146 पटक पढिएको
    • संवादताता
  • जबरजस्ती करणी अभियोगमा एक पुरुष पक्राउ

    नमस्ते खोटाङ संवाददाताखोटाङ, माघ ६–जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाडा“का ३२ वर्षीय प्रकाश हिङमाङ माघ ५ गते पक्राउ परेका हुन् । स्थानीय १६ वर्र्षी

    • प्रकाशित मितिः माघ 6, 2078
    • 960 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित