आहा... माहुरी !

  • प्रकाशित मितिः फाल्गुन 29, 2078
  • 424 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २९–माहुरीको मह त उपयोगी छदैछ । माहुरी पनि पर्यावरणका लागि निक्कै नै उपयोगी मानिन्छ । यो पर्यावरणको सूचक मात्र होइन, सारथी पनि हो । रसायन रहित वातावरण बनाएर संरक्षण गर्नु हामी सबैको कर्तव्य हो ।

photo3

photo2

photo4

 

प्रतिक्रिया दिनुहोस


सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2022 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित