हलेसी तुवाचुङ नगरपालिकामा इलाका प्रशासनका लागि पहल सुरु

  • प्रकाशित मितिः चैत 4, 2078
  • 1103 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ४–हलेसी तुवाचुङ नगरपालिकाले इलाका प्रशासन कार्यालय स्थापनाको पहल थालेको छ । हलेसी क्षेत्र भौगोलिक हिसावले र जनसंख्या पनि ठूलो भएकाले इलाका प्रशासन आवश्यक भएको भन्दे पहल थालेको हो ।
उत्तरी क्षेत्रको ऐसेलुखर्क, दक्षिणी क्षेत्रको खोटाङ बजारमा इलाका प्रशासन स्थापना भइसकेकाले हलेसीक्षेत्रमा पनि इलाका प्रशासन रहनु पर्ने उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत सिफारिस गर्न पहल थालिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित