नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १०–नेपाल निर्माण व्यवसायी संघको पाचौ जिल्ला अधिवेशनले रमेश पौडेल ‘दिनेश’लाई अध्यक्ष छानेको छ । चैत १० गते सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा कृष्ण घिमिरे, उपाध्यक्षहरुमा शुनिल राई, प्रकाश थापा, महासचिवमा दिलचक्र राई, सचिवहरुमा शशिकुमार राई र भीम राई तथा कोषाध्यक्षमा शरद राई र सहकोषाध्यक्ष विराज आचार्य निर्वाचित भएका छन् । सदस्यहरुमा भीषण राई, उमेशचन्द्र राई, प्रदीप राई, लालबहादुर विश्वकर्मा, शिलाराज श्रेष्ठ, मैया आचार्य, इन्द्रलक्ष्मी ताम्राकार, जीतेन राई, यादवशेन राई, कृष्ण बन्जरा निर्वाचित भएका छन् । संरक्षकमा कविकुमार राई निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित