नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २६–प्रेस सेन्टर नेपालको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अध्यक्षमा सुमन हिङ्माङ चयन भएका छन् । फागुन २६ गते सम्पन्न भेलाले उपाध्यक्षमा परिता तामाङ, सचिवमा वर्षा राई, सहसचिवमा जोशन पोखरेल र कोषाध्यक्षमा ममता राई चयन भएका छन् । सदस्यहरुमा सुमन आचार्य, कमला हिङ्माङ, पविना श्रेष्ठ, पविन्द्र राई, सुजता राई, जुनिता राई, सरस्वती राई र गौतम राई चयन भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित