नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २५–गाजा बेच्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको बतासेघाटस्थित गाजाको ब्यापार गरिरहेका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमकै ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धिरज राई फागुन २३ गते पक्राउ परेका हुन् ।
पक्राउ परेका दुबै जनालाई छ दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान बढाइएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए । उनीहरुलाई हलेसीस्थित प्रहरी टोलीले पक्राउ गरेका हुन् । उनीहरुको साथबाट ३२ किलो चार सय ८५ ग्राम गाजा बरामत गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित