ताजा अपडेट

    Showing 1,541-1,560 of 2,446 items.
  • विद्योदय मावि व्यवस्थापन समितिमा दिलचक्र राई

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पास्थित विद्योदय माविको व्यवस्थापन समिति अध्यक्षमा दिलचक्र राई निर्वाचित भएका छन् । चैत २२ गते सम्पन्न अभिभावक भेलाले सर्वसम्मत निर्वाचि�

    • प्रकाशित मितिः चैत 22, 2078
    • 980 पटक पढिएको
    • संवादताता
  • खोटाङमा चैत २९ देखि बैशाख ४ गतेसम्म टाइफाइड विरुद्धको खोप

    सविना अछामे–खोटाङ, चैत २२–चैत २९ देखि बैशाख ४ गतेसम्म टाइफाइड रोग विरुद्घको खोप लगाइने भएको छ । १५ महिनादेखि १५ वर्षमुनिकालाई खोप लगाइने भएको हो ।जिल्ला स्वास्थ्य कार्यालय प्रमुख पुण्यप्रसाद सिग्देलका अनुसार ५२ हजार आठ सय

    • प्रकाशित मितिः चैत 22, 2078
    • 878 पटक पढिएको
    • संवादताता
  • दलित महिलालाई निर्णायक पदमा विजयी गराउ“न माग

    सविना अछामे–खोटाङ, चैत २०– एक कार्यक्रमका सहभागीहरुले दलित महिलाहरुलाई निर्णायक ठाउ“मा निर्वाचित गराउनु पर्ने बताएका छन् । समता फाउन्डेसनले दिक्तेलको शुभदिन होटलमा आयोजना गरेको स्थानीय तहको निर्वाचनमा दलित समुदायको प

    • प्रकाशित मितिः चैत 20, 2078
    • 1001 पटक पढिएको
    • संवादताता
  • प्रेस सेन्टरले पत्रकारिता तालिम ग¥यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २०–सेन्टर नेपाल दिक्तेल रुपाकोट मझुवागढी शाखाले पत्रकारिता तालिम आयोजना गरेको छ । चैत १८ र १९ गते भएको आधारभूत पत्रकारिता तालिममा १५ जना सहभागी थिए ।

    • प्रकाशित मितिः चैत 20, 2078
    • 1365 पटक पढिएको
    • संवादताता
  • जिल्ला सहकारी संस्थाले ६५ औं दिवस मनायो

    सविना अछामे–खोटाङ, चैत २०–जिल्ला सहकारी संस्थाले ६५ औं दिवस मनाएको छ । दिक्तेलको सिद्घलक्ष्मी बेकरी उद्योगमा चैत २० गते साक्षत्कार तथा चियापान कार्यक्रम आयोजना गरी दिवस मनाएको हो ।कार्यक्रमका वक्ताहरुले सहकारीको अवस्था,

    • प्रकाशित मितिः चैत 20, 2078
    • 948 पटक पढिएको
    • संवादताता
  • चुनाव एमालेले जित्ने ओलीको दाबी

    नमस्ते खोटाङ संवाददाताखोटाङ, चैत २०–नेकपा एमाले अध्यक्ष केपी ओलीले आगामी स्थानीय निर्वाचनमा एमालेकै जित हुने दाबी गरेका छन् । दिक्तेलमा चैत १९ गते आयोजित जनसभालाई संवोधन गर्दै एमाले जनताको लोकप्रिय पार्टी भएकाले कसैले हरा�

    • प्रकाशित मितिः चैत 20, 2078
    • 930 पटक पढिएको
    • संवादताता
  • भूमि आयोग खोटाङको अध्यक्षमा सुरेश राई नियुक्त

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १७–राष्ट्रिय भूमि आयोग खोटाङको अध्यक्षमा सुरेश राई नियुक्त भएका छन् । नेपाल सरकार राष्ट्रिय भूमि आयोगको खोटाङ जिल्लाको अध्यक्षको रुपमा राईले चैत १७ गते सपथ ग्रहण समेत गरेका छन् । उक्त आयो�

    • प्रकाशित मितिः चैत 17, 2078
    • 1310 पटक पढिएको
    • संवादताता
  • निर्माण व्यवसायी संघले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १७–विभिन्न माग राख्दै नेपाल निर्माण व्यवसायी संघ खोटाङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई चैत १७ गते ज्ञापन पत्र बुझाएका छन् । निर्माण सामग्रीको मुल्य बृद्धि, सार्वजनिक खर�

    • प्रकाशित मितिः चैत 17, 2078
    • 1049 पटक पढिएको
    • संवादताता
  • सत्ता गठबन्धनभित्र मात्रै चुनावी गठबन्धन गर्ने सहमती

    नमस्ते खोटाङ संवाददाता–काठमाडौं, चैत १७—आगामी चुनावमा सत्ता गठबन्धनभित्रै चुनावी गठबन्धन गर्ने सहमती भएको छ । चैत १७ गते बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले त्यस्तो सहमती गरेको हो । उक्त बैठकमा �

    • प्रकाशित मितिः चैत 17, 2078
    • 1290 पटक पढिएको
    • संवादताता
  • स्थानीय तहसम्मै गठबन्धनको संयन्त्र निर्माण गर्ने निर्णय

    नमस्ते खोटाङ संवाददाता–काठमाडौं, चैत १७–सत्ता गठबन्धनको संयन्त्र स्थानीय तहसम्मै निर्माण गर्ने निर्णय भएको छ । चैत १७ गते विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पा“च दलीय सत्ता गठबन्धनको बैठकले प्रदेश, जिल्ला र स्

    • प्रकाशित मितिः चैत 17, 2078
    • 1005 पटक पढिएको
    • संवादताता
  • स्थानीय तह निर्वाचन : खोटाङमा गठबन्धन गर्ने सहमती

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १६–जिल्लाका स्थानीय तहमा गठबन्धन गरेर चुनाव लड्ने सहमती भएको छ । चैत १६ गते बसेको गठबन्धनमा आबद्ध जिल्लास्थित राजनीतिक दलहरु बीच त्यस्तो सहमती भएको हो ।जिल्ला समन्वय समिति खोटाङमा जनता स�

    • प्रकाशित मितिः चैत 16, 2078
    • 3341 पटक पढिएको
    • संवादताता
  • स्थानीय तहको ठेक्कापट्टामा संलग्न निर्वाचनमा उम्मेद्वार हुन नपाउ“ने

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १६–आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेका व्यक्ति उम्मेदवार हुन नपाउ“ने भएका छन् । निर्वाचन आयोगको चैत १६ गते बसेको बैठकले ठेक्कापट्टा

    • प्रकाशित मितिः चैत 16, 2078
    • 1053 पटक पढिएको
    • संवादताता
  • नेपाल पत्रकार महासंघले ६७ औं स्थापना दिवस मनायो

    सविना अछामे–खोटाङ, चैत १६–नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ खोटाङ शाखाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति खोटाङको बैठक हलमा चैत १६ गते अन्तरक्रिया का�

    • प्रकाशित मितिः चैत 16, 2078
    • 888 पटक पढिएको
    • संवादताता
  • हावाहुरी सहित वर्षा हुने सम्भावना

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५-पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरी आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका �

    • प्रकाशित मितिः चैत 15, 2078
    • 1253 पटक पढिएको
    • संवादताता
  • कार्यकारी पदमा निर्वाचित गराउन माग गर्दै महिला तथा दलित महिला प्रतिनिधिहरुले ज्ञापन बुझायो

    सविना अछामे–खोटाङ, चैत १५–जिल्लास्थित महिला जनप्रतिनिधिहरुले स्थानीय तहको चुनावमा कार्यकारी पदमा निर्वाचित गराउ“न माग गर्दै राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाएका छन् । महिलालाई कार्यकारी पदमा प्रतिनिधित्व नगराई वर्�

    • प्रकाशित मितिः चैत 15, 2078
    • 1394 पटक पढिएको
    • संवादताता
  • खोटाङको कुन पालिकामा कति मतदानस्थल ?

    सविना अछामे–खोटाङ, चैत १४–आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लाको एक सय ३६ मतदान स्थल र एक सय ९४ मतदान केन्द्र निर्धारण गरिएको हो । निर्वाचन आयोगले जनाए अनुस�

    • प्रकाशित मितिः चैत 14, 2078
    • 1072 पटक पढिएको
    • संवादताता
  • खोटाङको कुन पालिकामा कति मतदाता ?

    सविना अछामे–खोटाङ, चैत १४–आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचनमा खोटाङका एक लाख ४३ हजार सात सय ५२ जनाले मतदान गर्ने भएका छन् । स्थानीय निर्वाचनमा जिल्लाका ६८ हजार सात सय ४६ जना महिला र ७५ हजार ६ पुरुषले मतदान गर्ने भएका हुन्

    • प्रकाशित मितिः चैत 14, 2078
    • 1860 पटक पढिएको
    • संवादताता
  • खोटाङमा स्थानीय तहका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई खटाइयो

    सविना अछामे–खोटाङ, चैत १४–स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई जिम्मेवारी तोकिएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहर�

    • प्रकाशित मितिः चैत 14, 2078
    • 981 पटक पढिएको
    • संवादताता
  • खोटाङमा १३ दल दर्ता

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १३–स्थानीय तह निर्वाचनका लागि खोटाङस्थित निर्वाचन कार्यालयमा दर्जन बढी दल दर्ता भएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि १३ दल दर्ता भएको हो ।जिल्ला निर्वाचन कार्य�

    • प्रकाशित मितिः चैत 13, 2078
    • 825 पटक पढिएको
    • संवादताता
  • हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय खोटाङको आाग्रह

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ११–जिल्ला प्रशासन कार्यालय खोटाङले इजाजत लिएर राखेका हात हतियार बुझाउ“न आग्रह गरेको छ । आगामी स्थानीय चुनावलाई निष्पक्ष, शान्तिपूर्ण, मयादित एबम् भयरहीत वातावरणमा सम्पन्न गर्न आगामी चै

    • प्रकाशित मितिः चैत 11, 2078
    • 2179 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित