नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १–खोटेहाङ गाउ“पालिकामा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका उदीम राईले अग्रता लिएका छन् । उनले दुई सय ४७ मत ल्याएका छन् । उनका प्रतिद्वन्दी एमालेकी कविता राईले दुर्य सय ४५ मत ल्याएकी छन् । उपाध्यक्षमा गठबन्धनका रुपेश राईले दुई सय ४८ र राजन बन्जराले दुई सय ४ मत लाएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित