नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १६–करेन्ट लागेर हस्तकलाका पारखी भीमबहादुर विश्वकर्माको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ३६ वर्षीय विश्वकर्माको बैशाख १६ गते बेलुकी पौने पाच बजेतिर करेन्ट लागेर ज्यान गएको हो ।
त्रिवेणीचौकस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कुल नजिकै काठको काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता शंकरप्रसाद चौधरीले बताए । कसरी करेन्ट लाग्यो भन्ने अनुसन्धान भइरहेको चौधरीले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित