नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १७–ऐसेलुखर्क गाउ“पालिकाको अध्यक्षमा गठबन्धन विरुद्ध बागी उम्मेद्वारी दिएका कांग्रेसका सन्तवीर तामाङले मुढा चुनाव चिन्ह पाएका छन् । गठबन्धनको तर्फबाट माओवादी केन्द्रका श्रीबहादुर राईको उम्मेद्वारी विरुद्ध बागी बनेका तामाङ आफैंले मुढा चिन्ह रोजेको निर्वाचन अधिकृत रमाकान्त यादलले बताए ।
त्यस्तै भोजपुरको सालपा सिलिछो गाउ“पालिका अध्यक्ष पदमा एमालेको तर्फबाट उम्मेद्वारी दिएका शान्तिबहादुर अधिकारीको विरुद्ध बागी उठेका दौलत कुलुङले खानेपानीको धारा चुनाव चिन्ह पाएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित