नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वाम–लोकतान्त्रिक गठबन्धनले अग्रता लिएको छ । मध्यरातसम्मको विवरण अनुसार गठबन्धनले अग्रता लिएको हो ।
वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नगरप्रमुखमा उम्मेद्वारी दिएका कांग्रेसका तीर्थराज भट्टराईले पा“च सय ४४ र एमालेका कुमार आचार्यको ती सय ५७ मत ल्याएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उपाध्यक्षमा उम्मेद्वारी दिएका माओवादी केन्द्रका विशन राईको पाच सय १० र एमालेकी विणादेवी राईको तीन सय ५८ मत आएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित