नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १८–वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार विरुद्ध बागी बनेकालाई कांग्रेसले कारबाही गरेको छ । ऐसेलुखर्क गाउ“पालिकाको अध्यक्षमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार बनेका माओवादी केन्द्रका श्रीबहादुर राईको विरुद्ध मनोनय गरेका कांग्रेस ऐसेलुखर्क गाउ“पालिका सभापति सन्तवीर तामाङलाई कारबाही गरेको हो ।
तामाङलाई कांग्रेसको विभान २०१७ (संशोधन सहित)को दफा ३४ को उपदफा ४ (क) बमोजिम ५ वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित