सविना अछामे–
खोटाङ, बैशाख २७–फोक्सिङटारस्थित सुनकोशी नदीमाथि जडान गरिएको अस्थायी बेलिब्रिज खोलिने भएको छ । आउ“दो जेठ ८ गतेदेखि बेलिब्रिज खोलिने भएको हो ।
सगरमाथा गाइघाट– दिक्तेल सडकखण्ड अन्तर्गत खोटेहाङ गाउ“पालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउ“पालिका–५ आपटारको सिमानामा पर्ने फोक्सिङटारको सुनकोसी नदीमाथि जडान गरिएको ५० मिटरको बेलिब्रिज रेग्मी–भानुमती–चौधरी जेभीले कामको जिम्मा लिएको हो ।
सडक विभागको ७८ लाख बजेटमा गत पुस १ गते उक्त कम्पनीले नै बेलिब्रिज जडानको काम गरेको थियो । गतवर्ष ८४ लाख खर्चेर रेग्मी निर्माण सेवाले बेलिब्रिज जोड्ने र निकाल्ने काम गरेको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित