आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ

  • प्रकाशित मितिः वैशाख १८, २०७९
  • 1203 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, बैशाख १८–आफ्नै नाबालिका छोरीलाई करणी गरेको अभियोगमा ऐसेलुखर्क गाउ“पालिका–५ महेश्वरीका ५१ वर्षीय बाबु पक्राउ परेका छन् । १२ वर्षीय छोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा बैशाख १७ गते पक्राउ परेका हुन् ।
आफ्नै छोरीलाई घा“टी समाएर डर त्रास देखाएर जवरजस्ती करणी गरेको सूचना आएपछि ऐसेलुखर्कस्थित इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीको टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित