नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २९–हलेसी तुवाचुङ नगरपालिकामा माओवादी कार्यकर्तामाथि आक्रमण भएको छ । उक्त पालिकाकाको वडा नं ७ महादेवस्थानस्थित कांग्रेस सभापति केदार राई नेतृत्वको समूहले स्थानीय पदम राईमाथि बैशाख २८ गते दिउसो आक्रमण गरेका हुन् ।
उक्त वडाकै गैरीगुठ घर भएका पदम राई घर जाने क्रममा डाडा“गुठमा आक्रमण गरेको प्रहरीले जनाएको छ । ‘कता हिडेको, कहा“ हिडेको, आफ्नो टोलमा जा’ भन्दै कुटपिट गरेको पदम राईको भनाई छ । उनलाई हलेसीस्थित एक क्लिनिकमा सामान्य उपचारपछि जिल्ला अस्पताल ल्याइएको थियो । उनकालाई समान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित