नमस्ते खोटाङ संवाददाता–
भोजपुर, बैशाख २५–भोजपुरको षडानन्द नगरपालिकामा उम्मेद्वारमाथि आक्रमण भएको छ । उक्त नगरपालिकाको वडा नं–१० साङ्पाङमा वडा सदस्य पदमा एमालेबाट उम्मेद्वारी दिएकी अनिता तामाङमाथि अज्ञात व्यक्तिद्वारा बैशाख २४ गते राती दश बजे आक्रमण भएको हो ।
तामाङको टाउको चोट लागेको छ । स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्किएकी छन् । अनुहारमा मास्क लगाएर आक्रमण गरेकाले आक्रमणकारीको पहिचान हुन नसकेको भोजपुरका प्रहरी नायव उपरीक्षक राजकुमार राईले बताए । राईका अनुसार आक्रमण गर्नेको खोजी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित