सविना अछामे–
खोटाङ, बैशाख २६–जिल्ला प्रशासन खोटाङले सेवा प्रवाह बन्द गरेको छ । स्थानीय तह निर्वाचनमा कर्मचारी खटिएपछि बैशाख २६ देखि २९ गतेसम्मका लागि सेवा बन्द गरेको हो ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले सूचना जारी गरी सेवा बन्द गरेको जनाएका हुन् । यो अवधिमा अत्यावश्यक सेवा, शान्ति सुरक्षा, मुद्दा थुनछेक आदेश लगायतका काम भने हुने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित