जन्तेढुङ्गा गाउपालिकामा अरुणदेवीको अग्रता

  • प्रकाशित मितिः जेठ १, २०७९
  • 869 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १–जन्तेढुङ्गा गाउ“पालिकामा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएकी अरुणादेवी राईले अग्रता लिएकी छन् । उनले एक हजार तीन सय ४९ मत प्राप्त गरी अग्रता लिएकी हुन् । उनको प्रत्यासी एमालेका शंखरबहादुर राईलाई एक हजार ५७ मत ल्याएका छन् । उपाध्यक्षमा गठबन्धनका खेमबहादुर खड्काको एक हजार एक सय ९८ र एमालेकी विमला राईले एक हजार १२ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित