ताजा अपडेट

    Showing 1,421-1,440 of 2,390 items.
  • हलेसीमा एमालेका खडेन्द्र राईको अग्रता

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा एमालेका खडेन्द्र राईको अग्रता देखिएको छ । उनले नौ सय दुई मत ल्याएका छन् । कांग्रेसकी विमला राईले सात सय दुई मत ल्याएकी छन् । उपप्रमुखमा माओवादी केन्द्�

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 870 पटक पढिएको
    • संवादताता
  • जन्तेढुङ्गामा अरुणादेवी राईको अग्रता कायमै

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–जन्तेढुङ्गा गाउ“पालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएकी माओवादीकी अरुणादेवी राईको अग्रता कायमै छ । उनले दुई हजार सात सय १२ मत ल्याएकी छन् । उनको प्रतिद्वन्दी एमालेका �

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 1060 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा गठबन्धनको प्यानल विजयी

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा वाम–लोकतान्त्रिक गठबन्धनका प्यानलै विजयी भएका छन् । वडाअध्यक्षमा उम्मेद्वारी दिएका कांग्रेसका नवराज राईले एक हजार एक सय ७१ मत ल्याए

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 1272 पटक पढिएको
    • संवादताता
  • ऐसेलुखर्कमा गिरेन्द्रबहादुर राईको अग्रता

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–ऐसेलुखर्क गाउ“पालिका अध्यक्षमा एमालेका गिरेन्द्रबहादुर राईको अग्रता देखिएको छ । उनले छ सय ६६ मत र गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका श्रीबहादुर राईले छ सय ५६ मत ल्याएका छन् ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 1021 पटक पढिएको
    • संवादताता
  • दिप्रुङ चुइचुम्मा गाउ“पालिका अध्यक्षमा कांग्रेसका नइन्द्र राईको अग्रता कायमै

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–दिप्रुङ चुइचुम्मा गाउ“पालिका अध्यक्षमा कांग्रेसका नइन्द्र राईको अग्रता कायमै छ । उनले नौ सय ३२ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका गोपालचन्द्र राईले छ सय १३ र एमालेका लोकेन्द्र र�

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 1045 पटक पढिएको
    • संवादताता
  • खोटेहाङमा माओवादीका उदीमबहादुर राईको अग्रता कायमै

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–खोटेहाङ गाउ“पालिका अध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका उदीमबहादुर राईको अग्रता कायमै छ । उनले छ सय २३ मत र उनका प्रतिद्वन्दी एमालेकी कविता राईले पा“च सय ६९ मत प्राप्त गरेक�

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 848 पटक पढिएको
    • संवादताता
  • खोटेहाङ गाउपालिकामा पनि गठबन्धनकै अग्रता

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–खोटेहाङ गाउ“पालिकामा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका उदीम राईले अग्रता लिएका छन् । उनले दुई सय ४७ मत ल्याएका छन् । उनका प्रतिद्वन्दी एमालेकी कविता राईले दुर्य

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 1120 पटक पढिएको
    • संवादताता
  • जन्तेढुङ्गा गाउपालिकामा अरुणदेवीको अग्रता

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–जन्तेढुङ्गा गाउ“पालिकामा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएकी अरुणादेवी राईले अग्रता लिएकी छन् । उनले एक हजार तीन सय ४९ मत प्राप्त गरी अग्रता लिएकी हुन् । उनको प्रत

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 1476 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वाम–लोकतान्त्रिक गठबन्धनको अग्रता

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वाम–लोकतान्त्रिक गठबन्धनले अग्रता लिएको छ । मध्यरातसम्मको विवरण अनुसार गठबन्धनले अग्रता लिएको हो ।वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नगरप्�

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 1025 पटक पढिएको
    • संवादताता
  • कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २९–हलेसी तुवाचुङ नगरपालिकामा माओवादी कार्यकर्तामाथि आक्रमण भएको छ । उक्त पालिकाकाको वडा नं ७ महादेवस्थानस्थित कांग्रेस सभापति केदार राई नेतृत्वको समूहले स्थानीय पदम राईमाथि बैशाख २८

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 1175 पटक पढिएको
    • संवादताता
  • नेर्पा भिडियो प्रकरणप्रति वाम–लोकतान्त्रिक गठबन्धन आबद्ध दलको आपत्ति

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २९–नेर्पाको भिडियो प्रकरणप्रति वाम–लोकतान्त्रिक गठबन्धन आबद्ध दलका प्रतिनिधिहरुले आपत्ति जनाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा बैशाख २८ गते राती भएको घटनाप�

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 1949 पटक पढिएको
    • संवादताता
  • ‘चरित्र हत्या गरियो, घटना दोहोरिए कानुनी उपचार खोज्छु’ : भोगेन राई

    सविना अछामे–खोटाङ, बैशाख २९–चुनावलाई प्रभावित गर्न आफूलाई पैसा बाड्ने आरोप लगाएको भन्दै नेर्पाका भोगेन्द्र राईले त्यसको खण्डन गरेका छन् । बैशाख २८ गते राती पैसा बाड्न हिडेको भन्ने आरोप लगाउदै चरित्र हत्या गरेको भन्दै त्य�

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 3103 पटक पढिएको
    • संवादताता
  • जेठ ८ गतेदेखि फोक्सिङटारको बेलिब्रिज खोलिने

    सविना अछामे–खोटाङ, बैशाख २७–फोक्सिङटारस्थित सुनकोशी नदीमाथि जडान गरिएको अस्थायी बेलिब्रिज खोलिने भएको छ । आउ“दो जेठ ८ गतेदेखि बेलिब्रिज खोलिने भएको हो । सगरमाथा गाइघाट– दिक्तेल सडकखण्ड अन्तर्गत खोटेहाङ गाउ“पालिका&nda

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 1818 पटक पढिएको
    • संवादताता
  • जिल्ला प्रशासन कार्यालयले २९ गतेसम्मका लागि सेवा बन्द ग¥यो

    सविना अछामे–खोटाङ, बैशाख २६–जिल्ला प्रशासन खोटाङले सेवा प्रवाह बन्द गरेको छ । स्थानीय तह निर्वाचनमा कर्मचारी खटिएपछि बैशाख २६ देखि २९ गतेसम्मका लागि सेवा बन्द गरेको हो ।प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले सूचना जारी ग�

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 1234 पटक पढिएको
    • संवादताता
  • भोजपुरमा वडा सदस्यको उम्मेद्वारमाथि आक्रमण

    नमस्ते खोटाङ संवाददाता–भोजपुर, बैशाख २५–भोजपुरको षडानन्द नगरपालिकामा उम्मेद्वारमाथि आक्रमण भएको छ । उक्त नगरपालिकाको वडा नं–१० साङ्पाङमा वडा सदस्य पदमा एमालेबाट उम्मेद्वारी दिएकी अनिता तामाङमाथि अज्ञात व्यक्तिद्वार

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 1050 पटक पढिएको
    • संवादताता
  • साकेला गाउपालिकामा सामाजिक सुरुक्षा भत्ता वितरण

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २४–बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको साकेला गाउँपालिकाले तेश्रो त्रैमासिक किस्ता रकम शिविर मार्फत वितरण सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष ०७८/०७९ को तेश्�

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 861 पटक पढिएको
    • संवादताता
  • निर्वाचन आचार संहिता उलङ्घन नगर्न जिल्ला प्रशासन कार्यालयको आग्रह

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २३–निर्वाचन आचार संहिता उलङ्घनका घटनाले चर्चा पाइरहेको बेला खोटाङस्थित जिल्ला प्रशासन कार्यालयले आचार संहिता उलङ्घन नगर्न आग्रह गरेको छ । बैशाख २२ गते सूचना जारी गर्दै आचार संहिता उलङ�

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 1016 पटक पढिएको
    • संवादताता
  • नीतिगत भ्रष्टाचार अन्त्य गर्छु : अरुणादेवी राई

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २३––जन्तेढुङ्गा गाउ“पालिकामा गठबन्धनको तर्फबाट उम्मेद्वार दिएकी नेकपा माओवादी केन्द्रकी अरुणादेवी राईले नीतिगत भ्रष्टाचारको अन्त्य गर्ने बताएकी छन् । अधिकांश स्थानीय सरकारले नी

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 1501 पटक पढिएको
    • संवादताता
  • ट्रनेल लगायतका सामग्री बोकेको ट्याक्टर प्रहरी नियन्त्रणमा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २१–आचार संहिता उलङ्घन गर्दै मतदातालाई प्रभावित गर्न वितरण गर्नका लागि ट्रनेल लगायतका सामग्री बोकेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । दिक्तेलबाट निर्मलीडाडा“ जादै गरेको को २ �

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 1173 पटक पढिएको
    • संवादताता
  • एमालेको विघटन अपरिहार्य : टंक राई

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २१–नेकपा माओवादी केन्द्र अनुशासन आयोगका अध्यक्ष टंक राईले कम्युनिष्टका लागि एमालेको विघटन अपरिहार्य भएको बताएका छन् । बैशाख २१ गते आयोजित पत्रकार सम्मेलनमा राजा, हिन्दूधर्म लगायतका ए�

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 1414 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित