नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १२–जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापाले पार्टी छाडेपछि पिके खम्बुको अध्यक्षतामा जिल्ला समन्वय समिति गठन गरिएको छ । भदौ ११ र १२ गते भएको बैठकले उक्त जिम्मेवारी दिएको हो ।
उपाध्यक्षहरुमा नैनबहादुर कटवाल, निर्मल राई, मैया“ राई सचिवमा सुनिल चाम्लिङ, उपसचिवहरुमा टिकाराम राई, विरेन्द्र दर्नाल, आशिष राई, कोषाध्यक्षमा नैनकला राई रहेको समिति गठन गरेको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित