सविना अछामे–
खोटाङ, साउन ३०–बादरको हैरानी सबैले सुने बुझेकै हो । यसले बालीनाली सखाप गर्छ नै मान्छेलाई समेत टोकेपछि थप पिडा दिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ काफ्लेगाउ“का १२ वर्षीय नातीकाजी कट्वाललाई गत २७ गते टोकेको हो ।
मकै बाली पर्खने क्रममा हुल बा“धिएर आएको बा“दरले कटवालको देब्रे खुट्टामा टोकेको हो । बा“दरले टोकेर घाइते भएका उनको टेकु अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष दिनेश घिमिरेले बताए ।
बा“दरले टोकेपछि जिल्ला अस्पताल भर्ना भएका उनलाई काठ्माडौं रेफर गरेको हो । देविस्थान सामुदायिक वन क्षेत्रमा बा“दर धपाउने क्रममा टोकेको हो । २०७५ फागुनमा लफ्याङको छार्का, लुछिम लगायतका स्थानबाट दर्जनौं बा“दर समातिएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित