सविना अछामे–
खोटाङ, भदौ १–जनता समाजवादी पार्टी परित्याग गरेका टंकबहादुर थापा लगायत १३ जना माओवादीमा प्रवेश गरेका छन् । साउन ३० गते जसपा छाडेका उनीहरु भदौ १ गते नेकपा माओवादी केन्द्रमा समाहित भएको भदौ १ गते विज्ञप्ती माफृत जनाएका हुन् ।
विज्ञप्तीमा देवकुमार राई, नवीन किशोर राई, दीपककुमार तामाङ, प्रवचन राई, मनोज राई, जुलन राई, सविन राई, किरण राई, सन्तोष तामाङ, भुवन राई, कर्ण तामाङ र मेखबहादुर तामाङको नाम उल्लेख छ । उनीहरु लगायत ३९ जनाले जसपा छाडेको घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित