आगलागीमा २२ लाख बढीको क्षति

  • प्रकाशित मितिः भदौ १०, २०७९
  • 907 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ भदौ १०–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ९ निर्मलीडा“डा लामाखुस्थित देवी राइको घरमा आगलागी भएको छ । भदौ ८ गते राती ८ बजे लागेको आगोले राईको घर जलेको हो ।
राईको ढुङ्गा माटोले बनेको टिनको छानो भएको तीन तले घर र मतान जल्दा ४ लाख नगद १३ तोला सुन ५ तोला चा“दी ३० मुरी धान–कोदो लगायत २२ लाख ५० हजार बराबरको क्षति भएको वडाध्यक्ष दिनेश कठायतले बताए ।
आगो निभाउ“ने क्रममा स्थानीय घाइते भएकी छन् । उनको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित