सविना अछामे-
खोटाङ, साउन ३१–जिल्लामा ५ देखि ११ वर्षका बालबालिकालाई कोरोना विरुद्घको फाइजर खोप दिने भएको छ । भदौ ५ गतेदेखि ७ गतेसम्म तीन दिन पि.फाइजर बायोन्टेक खोप भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय खोटाङका फोकल पर्सन जीवन चौलागाईका अनुसार खोप कार्यक्रम तयारीका लागि दुई नगरपालिका र आठ गाउ“पालिकालाई साउन २६ मा परिपत्र गरी सकिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित