सविना अछामे–
खोटाङ, भदौ १–नव निर्वाचित महिला जन प्रतिनिधिहरुलाई निर्णायक तहमा पु¥याउ“न नेतृत्व विकास तालिम गरिएको छ । दलित महिला केन्द्र संस्था नेपालको आयोजनामा उक्त तालिम आयोजना गरिएको हो ।
राजनीतिमा महिलाहरुको सहभागिता खोज्दै नेतृत्व विकास प्रशिक्षण तालिम आयोजना गरिएको शीलिड्स कार्यक्रम परियोजनाकी अनुगमन मुल्याङ्कन संयोजक बुना विश्वकर्माले बताइन् । तालिममा हलेसी तुुवाचुङ नगरपालिका २३, रावाबेसीमा १० जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३१ जना, दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा १३ जना गरी ७७ जनाले लिएको विश्वकर्माले जनाइन् ।
नेपालले स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडिसी) र अस्ट्रेलियन गभर्नमेन्ट डिपार्टमेन्ट अफ फरेइन अफेयर्स एण्ड ट्रेडको आर्थिक सहयोग तथा आइएइएससंगको सहकार्यमा प्रदेश १ को खोटाङ, ओखलढुंगा, मोरङ सुनसरी र झापाका ३९ पालिकामा ‘शीलिड्स’ महिला नेतृत्व परियोजना सञ्चालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित