ताजा अपडेट

    Showing 2,141-2,160 of 2,390 items.
  • बढ्दै सवारी जोखिम

    सविना अछामे-खोटाङ, पुस ३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.–१ दिक्तेल बजारमा सवारी जोखिम बढेको छ । विद्यालय लाग्ने र छुट्ने समयमा विद्यार्थीहरु जथाभावी सडक ढाकेर हिड्ने तथा मनपरी पार्किङले सवारी जोखिम बढेको हो । दि

    • प्रकाशित मितिः पुस ३, २०७६
    • 1545 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई मेयरकप ब्याडमिन्टनको उपाधि

    नमस्ते खोटाङ संवाददाता–माटिकोरे (दिक्तेल), पुस ३–मेयरकप ब्याडमिन्टनको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चुमेको छ । पुस ३ गते दिक्तेलको माटिकोरेस्थित कभर्ड हलमा सम्पन्न प्रदेश नं १ नगरपालिका स्तरीय खुला ब्याडमि�

    • प्रकाशित मितिः पुस ३, २०७६
    • 1938 पटक पढिएको
    • संवादताता
  • कभर्ड हल उद्घाटन

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, पुस २–जिल्लाको दिक्तेलबजारस्थित माटिकोरेमा बहुउद्देश्यीय कवर्डहल उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेवी राई र प्रहरी वरिष्ठ उ�

    • प्रकाशित मितिः पुस २, २०७६
    • 1935 पटक पढिएको
    • संवादताता
  • पर्यटन प्रबद्र्धन गर्न मेयरकप ब्याडमिन्टन प्रतियोगिता

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १–खोटाङको दिक्तेलमा नगरपालिका स्तरीय मेयरकप व्याडमिन्टन प्रतियोगिता मङ्गलबार सुरु भएको छ । पर्यटन प्रबद्र्धनको उद्देश्यले आयोजना गरिएको उक्त खेलमा प्रदेश नम्बर १ भित्रका नगरपालिकाहरु

    • प्रकाशित मितिः पुस १, २०७६
    • 1429 पटक पढिएको
    • संवादताता
  • खोटाङबजारमा आगजनी

    भूमिका न्यौपाने–खोटाङ बजार (खोटाङ), पुस १–खोटाङ बजारमा आगजनी भएको छ । खोटेहाङ गाउ“पालिका–७ खोटाङ बजारस्थित माणिकलाल प्रधानको घरमा मङ्सिर ३० गते राती करिब साडे १२ बजेतिर आगजनी भएको हो । उक्त घरमा रहेको घनश्याम फुयालको स्न

    • प्रकाशित मितिः पुस १, २०७६
    • 1607 पटक पढिएको
    • संवादताता
  • पर्यटन प्रबद्र्धनमा जोड

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, मङ्सिर ३०–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भ्रमण वर्ष २०२० मा पर्यटक भित्राउ“ने लक्ष्य लिएको छ । नगरक्षेत्रभित्र पर्ने रुपाकोट, मझुवागढी, कालिका भगवती, बद्धेश्वरगुफा, एलम्बरपार्क, भु�

    • प्रकाशित मितिः मंसिर ३०, २०७६
    • 1716 पटक पढिएको
    • संवादताता
  • फरार तीन हत्यारा पक्राउ

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, मङ्सिर २९–एक युवालाई हत्या गरी फरार तीन जना पक्राउ परेका छन् । मङ्सिर २६ गते राती साडे आठ बजेतिर हलेसी तुवाचुङ नगरपालिका–७ गैरी गुठका २७ वर्षीय रमेश राईको हत्या गरी फरार भएका तीन जनालाई प्रहरील�

    • प्रकाशित मितिः मंसिर २९, २०७६
    • 2396 पटक पढिएको
    • संवादताता
  • डुम्रेधारापानी दुर्घटना : घाइतेको पनि मृत्यु

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २९–डुम्रेधारापानी सवारी दुर्घटनामा घाइतेको समेत मृत्यु भएको छ । मङ्सिर २८ गते दिउसो रावाबेसी गाउ“पालिका–४ डुम्रेधारापानीमा ना १ ज ३७४७ नम्बरको बोलेरो जीप दुर्घटना हुदा गाडी मालिक

    • प्रकाशित मितिः मंसिर २९, २०७६
    • 1703 पटक पढिएको
    • संवादताता
  • दुर्घटनामा मृत्यु

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २८–सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रावाबेसी गाउ“पालिका–४ डुम्रेधारापानीमा मङ्सिर २८ गते दिउसो ना १ ज ३७४७ नम्बरको बोलेरो जीप दुर्घटना हुदा गाडी मालिक ४० वर्षीय रमेश अधिका�

    • प्रकाशित मितिः मंसिर २८, २०७६
    • 1680 पटक पढिएको
    • संवादताता
  • उधौलीको रौनक

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, मङ्सिर २७–किराती समुदायले मङ्सिर २६ गते उधौली पर्व मनाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढीमा उभौली पर्वको अवसरमा साकेला सिली ना“चेका हुन् ।  मङ्सिरे पूर्णीमाको दिन उ�

    • प्रकाशित मितिः मंसिर २७, २०७६
    • 1977 पटक पढिएको
    • संवादताता
  • विकासमा स्थानीय बाधक

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, मङ्सिर २५–पर्यटकीय तथा धार्मिकस्थल बराहापोखरीको विकासमा स्थानीय बाधक बनेको गुनासो आएको छ । स्थानीयले जग्गा कब्जा गरेर बसेपछि बृहत गुरुयोजना कार्यान्वयनमा समस्या बनेको हो । बराहापोखरी गाउ&

    • प्रकाशित मितिः मंसिर २५, २०७६
    • 1957 पटक पढिएको
    • संवादताता
  • गाउ“पालिका अध्यक्षको गाडीमा आगजनी

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, मङ्सिर २३–रावाबेसी गाउ“पालिका अध्यक्ष लाीलानाथ निरौलाको गाडीमा आइतबार राती अज्ञातद्वारा आगजनी भएको छ । रावाबेसी गाउ“पालिका–५ दुबेकोलस्थित घर नजिकै (दश मिटरमाथि सडकमा) पार्किङ गरेर रा�

    • प्रकाशित मितिः मंसिर २३, २०७६
    • 2260 पटक पढिएको
    • संवादताता
  • जालपामा ग्रामीण आ“खा क्लिनिक सुरु

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, मङ्सिर २१–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा ग्रामीण आ“खा क्लिनिक सुरु भएपछि जिल्लाबासीले सहज रुपमा आ“खाको उपचार पाएका छन् । जालपास्थित स्थानीय समुदायले सञ्चालन गरेको जनसेवा

    • प्रकाशित मितिः मंसिर २१, २०७६
    • 2273 पटक पढिएको
    • संवादताता
  • टेम्पो दुर्घटना हुदा एकको मृत्यु

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २०–टेम्पो दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुङ्गाका टंक खत्रीको ज्यान गएको छ । उनको हलेसी तुवाचुङ नगरपालिका–१० अखौलेको बिजुले नजिक मङ्सिर २० गते दिउसो करिब च�

    • प्रकाशित मितिः मंसिर २०, २०७६
    • 1450 पटक पढिएको
    • संवादताता
  • सहकारी तालिम सम्पन्न

    सविना अछामे–खोटाङ, मङ्सिर १६–सहकारीहरुको क्षमता विकासका लागि आधारभूत तालिम सम्पन्न भएको छ । जिल्ला सहकारी संघ खोटाङले गत मङ्सिर १३ गतेदेखि आयोजना गरेको तालिम मङ्सिर १६ गते सम्पन्न भएको हो ।सहकारी प्रशिक्षण अनुसन्धान केन्

    • प्रकाशित मितिः मंसिर १६, २०७६
    • 1825 पटक पढिएको
    • संवादताता
  • गुल्जार बन्दै हरमटार

    नमस्ते खोटाङ संवाददाता खोटाङ, मङ्सिर १६–‘न मैले सोचेको थिए, न कसैले सोचेको थियो ।’ रावाबेसी गाउ“पालिका अध्यक्ष लीलानाथ निरौलाले भने–‘परिस्थितिले यो ठाउ“लाई सुन्दर बनाई दियो ।’ लामो समयसम्मको केन्द्र विवादपछि रा

    • प्रकाशित मितिः मंसिर १६, २०७६
    • 1783 पटक पढिएको
    • संवादताता
  • अज्ञात समूहद्वारा चार एक्साभेटरमा आगजानी

    नमस्ते खोटाङ संवाददाताखोटाङ, मङ्सिर १५–अज्ञात समूहद्वारा चार वटा एक्साभेटरमा आगजानी भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवा–दिक्तेल सडक खण्डमा शनिबार राती (गएराती) चार वटा एक्साभेटर आगजनी भएको हो । उक्त सडक अन्तरगत चखे�

    • प्रकाशित मितिः मंसिर १५, २०७६
    • 1782 पटक पढिएको
    • संवादताता
  • शिवकला राई विजयी

    नमस्ते खोटाङ संवाददाता खोटाङ, मङ्सिर १५–साकेला गाउ“पालिका–३ खिदिमाको वडाध्यक्षमा नेकपाकी उम्मेद्वार शिवकला राई विजयी भएकी छन् । तत्कालीन वडाध्यक्ष मणिकुमार राईको मुत्युपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि शनिबार भएको

    • प्रकाशित मितिः मंसिर १५, २०७६
    • 1830 पटक पढिएको
    • संवादताता
  • समृद्धिको बाटोमा 

    नमस्ते खोटाङ संवाददाता- खोटाङ,मङ्सिर, १२–जिल्लाका किसान किवी खेतीतर्फ आकर्षित भएका छन् । राम्रो आम्दानीको मेसो देखेपछि यसतर्फ आकर्षित भएका हुन् । जिल्लाको केपिलासगढी गाउ“पालिका, दिक्तेल रुपाकोट मझुवागढी गाउ“पालिका, सा�

    • प्रकाशित मितिः मंसिर १२, २०७६
    • 1970 पटक पढिएको
    • संवादताता
  • करको दायरा बढ्दै

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १२–जिल्लाका विभिन्न पालिकाहरुले कर सङ्कलनलाई तिब्रता दिएको छ । स्थानीय सरकार सञ्चालनका लागि भन्दै क्षेत्राधिकारभित्र पर्ने विभिन्न क्षेत्रमा कर सङ्कलन सुरु गरेको हो ।दिक्तेल रुपाक�

    • प्रकाशित मितिः मंसिर १२, २०७६
    • 1447 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित