नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १८–जिल्लामा अलैचीको भाउ घटेपछि किसान चिन्तित बनेका छन् । यो वर्ष प्रति मन २२ हजार रुपैया“सम्म मुल्य झरेकाले किसान चिन्तित भएका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का अलैची व्यवसायी धौल राईका अनुसार प्रति मन ३२ हजार रुपैया“सम्मले अलैची किनबेच भएको अलैची यो वर्ष भने २२ हजार रुपैया“मा झरेकाले घाटा ब्यहोर्नु परेको हो । यो वर्ष जिल्लामा पा“च सय चार मेट्रिकटन अलैची उत्पादन भएको छ । गत वर्ष छ सय ३६ दशमलव ६० मेटिकटन उत्पादन भएको थियो । खोटाङमा दश हजार ६४ हेक्टरमा अलैची उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख हरिनारायण राईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित