नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ८–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण राहत कोष खडा गरेको छ । बैशाख ८ गते बसेको कार्यपालिकाको बैडकले कोषमा जनप्रतिनिधिहरुको एक महिनाको सेवा सुविधा कटौटी गरी उक्त राहत कोषमा रकम जम्मा गर्ने निर्णय समेत गरेको छ ।
नगरपालिकाका राजनीतिक सल्लाहकार कमल ढकालका अनुसार उक्त राहत कोषमा ४१ लाख ४० हजार रुपैया“ जम्मा भएको छ । उक्त राहत कोषको रकमले राहत उपलब्ध गराइने ढकालले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित