नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १६–कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनले प्रभावित नियमित औषधी सेवन गर्नेहरुलाई दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले निशुल्क औषधी वितरण जारी राखेको छ । आफ्नो पालिकाभित्रका मुटुरोगी, उच्च रक्तचाप, यरिक एसिड, ग्याष्टिक, अल्सर, पिसाव पोल्ने लगायतको औषधी निशुल्क वितरण गरेको हो ।
गाउ“पालिकाका उपाध्यक्ष सपना राईका अनुसार उक्त पालिकाको याम्खा, डाडा“गाउ“, छोरम्बु र बतासेमा घर–घरमै पु¥याएर वितरण गरिएको हो । वितरण गरिएको औषधीले लकडाउनभरिलाई पुग्ने उपाध्यक्ष राईले सुनाइन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित