नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १४–कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनले प्रभावित नियमित औषधी सेवन गर्नेहरुलाई दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले निशुल्क औषधी वितरण गरेको छ । आफ्नो पालिकाभित्रका मुटुरोगी, उच्च रक्तचाप, यरिक एसिड, ग्याष्टिक, अल्सर, पिसाव पोल्ने लगायतको औषधी निशुल्क वितरण गरेको गाउ“पालिका अध्यक्ष भूपेन्द्र राईले बताए । उक्त औषधी घर–घरमै पु¥याएर वितरण गरिएको अध्यक्ष राईले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित