नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १२–दिप्रुङ चुइचुम्मा गाउ“ पालिकाले काठमाडौंमा अलपत्र परेका आफ्नो पालिकाका विभिन्न पेशा संलग्नलाई राहत वितरण गरेको छ । दिप्रुङ चुइचुम्मा गाउ“पालिकाबाट काठमाडौं गएर विभिन्न पेशा व्यवसाय सञ्चालन गर्ने ७७ परिवारलाई बैशाख १०, ११ र १२ गते राहत वितरण वितरण गरेको हो । राहत वितरण जारी रहने उक्त गाउ“पालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित