नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजारस्थित पोखरीटोलमा आगजनी भएको छ । पुरानो बैङ्क चोकमुनि पोखरी टोलका सिद्धिकुमार सैँजूको घरमा बैशाख १२ गते भएको आगलागी नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका छन् ।
घरमा जडान गरिएको विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । आगोले सैँजूको करिब पाँच लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । ढुङ्गा÷माटोले बनेको सैँजूको तीन तले घरमा लागेको आगोले सिरान तालमा मात्र क्षति गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित