नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २३–चाडबाड तथा कुलपूजा गर्दा सावधानी अपनाउ“न आग्रह गर्ने निर्णय भएको छ । बैशाख २३ गते बसेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकले किरातीहरुको उभौल�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एसइइ प्रणालीबाट लिएको कक्षा–८ को परीक्षाफल सार्वजनिक गरेको छ । नगरपालिकाले गत फागुन–२७ गतेदेखि चैत–५ गतेसम्म पहिलो पटक एसईई प्रणालीबाट ल�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २३–खोलाले बगाएर एक बालिकाको ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९, निर्मलीडाडा“का सुक्रराज रोकाकी १४ वर्षीया छोरी अम्बिका रोकाको ज्यान गएको हो ।बैशाख २२ गते दिउसो बाख�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २१–दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले दुबइमा रहेका दुई जना कोरोना संक्रमितको उपचार व्यवस्था मिलाउन परराष्ट्र मन्त्रालयलाई माग गरेको छ । वैदेशिक रोजगारमा रहेका दिप्रुङ चुइचुम्मा गाउ“�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २०–खोटेहाङ गाउ“पालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि २९ लाख भन्दा बढी रुपैया“ रकमान्तर गरेको छ । विभिन्न योजना तथा कार्यक्रमको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २०–दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले योजनाको रकम कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा खर्च गर्ने निर्णय गरेको छ । गत बैशाख १६ गते बसेको गाउ“ कार्यपालिकाको बैठकले कोरोना भाइरस रो�
नमस्ते खोटाङ संवाददाता- खोटाङ, बैशाख १९–‘उलुलुलु...उलुलुलु गर्ने लाटोकोसेरो चरा प्रकृतिको साथी हो ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित ज्योति मावि कक्ष्ाँ–५ मा अध्ययरत सायाहाङ राईले भने–‘यसलाई मार
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–जिल्लामा अलैचीको भाउ घटेपछि किसान चिन्तित बनेका छन् । यो वर्ष प्रति मन २२ हजार रुपैया“सम्म मुल्य झरेकाले किसान चिन्तित भएका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का अलैची व�
नमस्ते खोटाङ संवाददाता खोटाङ, बैशाख १७–विश्व प्रशिद्ध हलेसीमा रक गार्डेन बन्ने भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको ककनीडाडा“मा रक गार्डेन बन्ने भएको हो । चट्टानै चट्टानले बनेको ककनीडाडा“लाई पर्यटन प्�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनले प्रभावित नियमित औषधी सेवन गर्नेहरुलाई दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले निशुल्क औषधी वितरण जारी राखेको छ । आफ्नो
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–होम क्वारेन्टाइन उलङ्घन गर्ने एक जना पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका २० वर्षीय युवा बैशाख १५ गते पक्राउ परेका हुन् । उनलाई हलेसीस्थित इलाका प्रहरी कार्यालयमा �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–‘लकडाउनले १६ लाखको हाराहारीमा घाटा भयो ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का कुखुरा व्यवसायी सुवाश जोशीले भने–‘अब कसरी उक्सनले भन्ने चिन्ताले सताएको छ ।’ कोभिड १९ प्र
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनले प्रभावित नियमित औषधी सेवन गर्नेहरुलाई दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले निशुल्क औषधी वितरण गरेको छ । आफ्नो पालिक�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–हलेसी तुवाचुङ नगरपालिकामा पक्राउ परेकी दुई युवतीलाई क्वारेन्टाइनमा राखिएको छ । उक्त नगरपालिकाको वडा नं–८ धितुङकी दुई युवती होम क्वारेन्टाइनमा नबसेपछि बैशाख १३ गते पक्राउ परेकी थ�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १३–होम क्वारेन्टाइनमा नबसेपछि हलेसी तुवाचुङ नगरपालिका–८ धितुङकी दुई युवती पक्राउ गरेका छन् । बैशाख १२ गते काठमाडौंबाट आएकी १९ र २१ वर्षीया युवती होम क्वारेन्टाइनमा नबसी डुलेपछि बैशा�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १३–विदेशबाट फर्किएका खोटाङका सबैको कोरोना भाइरस (कोभिड–१९)को ¥यापिङ डाइग्नोस्टिक टेष्ट (आरडीटी) रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ ।विभिन्न देशबाट चैतदेखि यता आएका घर फर्किएका १० स्थानी
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिप्रुङ चुइचुम्मा गाउ“ पालिकाले काठमाडौंमा अलपत्र परेका आफ्नो पालिकाका विभिन्न पेशा संलग्नलाई राहत वितरण गरेको छ । दिप्रुङ चुइचुम्मा गाउ“पालिकाबाट काठमाडौं गएर विभिन्न पेशा व्
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजारस्थित पोखरीटोलमा आगजनी भएको छ । पुरानो बैङ्क चोकमुनि पोखरी टोलका सिद्धिकुमार सैँजूको घरमा बैशाख १२ गते भएको आगलागी नगरपालिकाको दम�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–हलेसी तुवाचुङ नगरपालिकाले लकडाउनका कारण अलपत्र परेका १३ सय भन्दा बढीको उद्धार गरेको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनले काठमाडौंमा अलपत्र परेका �
नमस्ते खोटाङ संवाददाता– खोटाङ, बैशाख ११–साकेला गाउ“पालिकामा गरिएको रयापिङ डाइग्नोस्टिक टेष्ट नेगेटिभ देखिएको छ । बैशाख १० गते १५ जनामा गरिएको रयापिङ डाइग्नोस्टिक टेष्टमा नेगेटिभ देखिएको हो । दिक्तेल रुपाकोट मझुवागढ
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित