नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २५–हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ४२ वर्षीय पुरुष पक्राउ परेका छन् । जेठीसासु पर्नेलाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई साउन २५ गते पक्राउ गरेको हो ।
४८ वर्षीया जेठीसासु पर्नेलाई करणी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनँएको छ । उनलाई साउन २६ गते म्याद थप गरेर अनुसन्धान बढाइने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित