नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १०–दिक्तेलबाट हलेसीतर्फ जादै गरेको को २ च १८३३ नम्बरको बोलेर जीप दुर्घटना भएको छ । भदौ १० गते विहान दश बजे हलेसी तुवाचुङ नगरपालिका–७ पात्ले भन्ने ठाउ“मा दुर्घटना हुदा हुदा चालक गम्भिर घाइते भएका छन् ।
प्रहरी नायव उपरीक्षक नारायण चिमरीयाका अनुसार चालक बेहोस् अवस्थामा भएकाले उनको नाम खुलेको छैन । उनको हलेसीस्थित क्लिनिकमा प्राथमिक उपचार भइरहेको र अब बाहिर पठाउ“ने तयारी भइरहेको डिएस्पी चिमरीयाले बताए । जीप सडकबाट करिब ६०–७० मिटर तल खसेको र अन्य विवरण आउन बा“की रहेको डिएस्पी चिमरीयाले सुनाए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित