नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २३–करेन्टले जन्तेढुङ्गा गाउ“पालिका–२ बोपुङका २५ वर्षीय रामकुमार राईको ज्यान गएको छ । विद्युत मर्मत गर्ने क्रममा घाइते भएका उनको उपचार गर्दा गर्दै भोजुपरको बालङ्खा स्वास्थ्य चौकी साउन २३ गते ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्याय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्दप्रसाद साहका अनुसार साउन २२ गते साझ करेन्ट लागेपछि उपचारका लागि भोजपुरको बालङ्खास्थित स्वास्थ्य चौकीमा लगिएको थियो । राईको शव पोष्टमार्टमका लागि चिसापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित