ताजा अपडेट

    Showing 1,761-1,780 of 2,446 items.
  • जालपामा सुमा दुर्घटना, तीन जना घाइते

    सविना अछामे–खोटाङ, बैशाख १०–टाटासुमो दुर्घटना हुदा तीन जना घाइते भएका छन् । केपिलासगढी गाउ“पालिकाको बाक्सिलाबाट हलेसी जादै गरेको ज १ ज २१४ नम्बरको टाटासुमो बैशाख १० गते विहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल�

    • प्रकाशित मितिः वैशाख 10, 2078
    • 1492 पटक पढिएको
    • संवादताता
  • चट्याङले बृद्धको मृत्यु

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ९–चट्याङले एक बृद्धको ज्यान गएको छ । दिप्रुङ चुइचुम्मा गाउ“पालिका–६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको बैशाख ९ गते विहान मृत्यु भएको हो ।विहान आठ बजे घरमा चिया पिइरहेको ब�

    • प्रकाशित मितिः वैशाख 9, 2078
    • 1006 पटक पढिएको
    • संवादताता
  • प्रेस संगठन खोटाङको अध्यक्षमा रामधन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ९–प्रेस संगठन खोटाङको अध्यक्षमा रामधन राई निर्वाचित भएका छन् । दिक्तेलमा आयोजित पा“चौं भेलाले राईको अध्यक्षतामा संगठन निर्माण गरिएको हो ।संगठनको उपाध्यक्षमा असल चरित्र राई, सचिवमा स�

    • प्रकाशित मितिः वैशाख 9, 2078
    • 1684 पटक पढिएको
    • संवादताता
  • कोरोना विरुद्धको दोश्रो डोजको खोप सुरु

    सविना अछामे–खोटाङ वैशाख ८–कारोनाविरुद्घको पहिलो डोज खोप लगाएकाहरुलाई बैशाख ७ गतेबाट दोश्रो खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणमा कोभिड–१९ विरुद्घ पहिलो खोप लगाएकाहरुलाई दोश्रो डोज खोप सुरु दिन सुरु गरिएको हो । यसअघि पहि�

    • प्रकाशित मितिः वैशाख 8, 2078
    • 1614 पटक पढिएको
    • संवादताता
  • खोटेहाङ गाउ“पालिकामा चौथो अध्यक्ष कप प्रतियोगिताको तयारी

    सविना अछामे–खोटाङ, वैशाख ८–खोटेहाङ गाउ“पालिकामा चौथो अध्यक्ष कप अन्तर वडास्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगिताको तयारी गरिएको छ । खोटेहाङ गाउ“पालिकाको चौथो वार्षिक उत्सवको अवसरमा आगामि वैशाख १२ गतेदेखि १५ गते

    • प्रकाशित मितिः वैशाख 8, 2078
    • 1788 पटक पढिएको
    • संवादताता
  • वडा सदस्यको निधन

    सविना अछामे–खोटाङ, वैशाख ८–दिपु्रङ चुइचुम्मा गाउ“पालिका–१ याम्खाका वडा सदस्य नारायणप्रसाद श्रेष्ठको निधन भएको छ । वर्षदिनदेखि जन्डिसले थलिएका श्रेष्ठको ६७ वर्षको उमेरमा बैशाख ७ गते निधन भएको हो ।श्रेष्ठको बयोधा अस्प�

    • प्रकाशित मितिः वैशाख 8, 2078
    • 1416 पटक पढिएको
    • संवादताता
  • खोटाङको एक सहित ९७ जनामा कोरोना

    सविना अछामे–खोटाङ, वैशाख ७–खोटेहाङ गाउ“पालिकाका एक जनामा कोरेना संक्रमण भएको पुष्टि भएको छ । बैशाख ७ गते प्रदेश नम्बर १ मा १७ जना कोरोना संक्रमित थप ह“ुदा खोटेहाङ गाउ“पालिकाका एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विका�

    • प्रकाशित मितिः वैशाख 7, 2078
    • 1231 पटक पढिएको
    • संवादताता
  • जन्तेढुङ्गामा कर्मचारीको निधनपछि शोक विदा

    सविना अछामे–खोटाङ वैशाख ७–कर्मचारीको निधनमा जनतेढुंगा गाउ“पालिकाले शोक विदा दिएको छ । सहायक कम्प्युटर अपरेटर बलराम राइको निधनमा गाउ“पालिकाले बैशाख ७ गते गाउ“पालिकाका सरकारी कार्यालयहरुमा शोक बिदा दिएको हो । जन्ेतढ�

    • प्रकाशित मितिः वैशाख 7, 2078
    • 1321 पटक पढिएको
    • संवादताता
  • राष्ट्रपति रनिङ शिल्डको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई

    सविना अछामे–खोटाङ, वैशाख ७–माटिकोरे खेल मैदानमा आयोजित १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चुमेको छ । बैशाख ६ गते सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २२ स्�

    • प्रकाशित मितिः वैशाख 7, 2078
    • 1736 पटक पढिएको
    • संवादताता
  • घुर्मी–कटारी–मिर्चैया यातायात बन्द

    सविना अछामे–खोटाङ वैशाख ६– सडक स्तरोन्नतीको माग गदैृ खोटाङ यातायात प्रालिले घुर्मी–कटारी मिरचैया सडकमा अनिश्चित कालका लागि यातायात सेवा बन्द गरेको छ । सिरहाको मिरचैया–उदयपुरको कटारी–घुर्मी सडक स्तरोन्नतिका लागि आ�

    • प्रकाशित मितिः वैशाख 6, 2078
    • 1782 पटक पढिएको
    • संवादताता
  • कोसीमा डुबेर किशोरको मृत्यु

    सविना अछामे–खोटाङ, बैशाख २–कोसीमा डुबेर १७ वर्षीय किशोरको मृत्यु भएको छ । बराहापोखरी गाउ“पालिका–५ चमारेघाटस्थित दूधकोसी नदीमा पौडी खेल्ने क्रममा उक्त गाउ“पालिका–३ सिन्ताङका १७ वर्षीय मोहन राउतका बैशाख २ गते विहान �

    • प्रकाशित मितिः वैशाख 2, 2078
    • 1074 पटक पढिएको
    • संवादताता
  • साप्सु खोलाको सडक पुल अन्तिम चरणमा

    सविना अछामे–खोटाङ, बैशाख २–दिपु्रङ चुइचुम्मा गाउ“पालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । करिब डेढ महिना म्याद बा“की रह“दा दिक्तेल रुपाकोट मझुवागढी नगरपाल

    • प्रकाशित मितिः वैशाख 2, 2078
    • 1727 पटक पढिएको
    • संवादताता
  • राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीमाथि कुटपिट गरेको गुनासो

    सविना अछामे–खोटाङ चैत ३१–साकेला गाउ“पालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी छात्रामाथि शिक्षकबाटै कुटपिट भएको गुनासो आएका छ । छात्रातर्फको १५ सय मिटर दौड प्रतियोगितामा सहभागी साकेला गाउ“पालिका–५

    • प्रकाशित मितिः चैत 31, 2077
    • 1545 पटक पढिएको
    • संवादताता
  • फर्निचर उद्योगमा आगलागी, ५० लाख भन्दा बढी क्षति

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ३१–दिक्तेल रत्नपार्कस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । दिक्तेलबजारको रत्नपार्कस्थित गणेश फर्निचरमा चैत ३१ गते विहान करिब साडे चार बजेतिर आगलागी हुदा ५० लाख बढीको क्षति भएको छ ।प्र

    • प्रकाशित मितिः चैत 31, 2077
    • 1265 पटक पढिएको
    • संवादताता
  • माहुरी किसानलाई तालिम

    सविना अछामे–खोटाङ, चैत ३०– दिप्रङ चुइचुम्मा गाउ“पालिकाले मौरी पालनसम्बन्धी तालिमको आयोजना गरेको छ । गाउ“पालिकाले सातै वडाका मौरी पालकहरुलाई तालिम दिलाएको हो ।मौरी पालनसम्बन्धी व्यवहारिक ज्ञान दिन दुई दिने तालिम आयोज�

    • प्रकाशित मितिः चैत 30, 2077
    • 2015 पटक पढिएको
    • संवादताता
  • यो युग विकास र समृद्धिको युग हो : मुख्यमन्त्री शेरधन राई

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २१–प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले यो युग विकास र समृद्धिको युग भएको बताएका छन् । चैत २१ गते दिक्तेल सोल्मामा कम्पोष्ट मल उद्योगको उद्घाटन मुख्यमन्त्री राईले त्यसो भनेका हुन् ।�

    • प्रकाशित मितिः चैत 21, 2077
    • 1447 पटक पढिएको
    • संवादताता
  • डढेलोबाट सल्किएको आगोले तीन घर जल्यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–डढेलोबाट सल्किएको आगोले चैत ११ गते तीन घर जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझवागढी नगरपालिका–१५ विजयखर्कको चुरेथुम्का सामुदायिक वनबाट फैलिएको आगोले स्थानीय हेमसागर ढकालको एउटा घर

    • प्रकाशित मितिः चैत 11, 2077
    • 1544 पटक पढिएको
    • संवादताता
  • स्थानीयले वडा कार्यालयमा ताला लगाए

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ६–ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका वडाअध्यक्षसंग असन्तुष्ट जनाउदै स्थानीयले वडा कार्यालयमा ताला लगाएका छन् । वडाध्यक्ष सन्तवीर तामाङले एकलौटी ढङ्गले काम गरेको भन्दै ताला लगाएका हुन�

    • प्रकाशित मितिः चैत 6, 2077
    • 1228 पटक पढिएको
    • संवादताता
  • 'संविधान संशोधनको पूर्व सर्तमा मात्र सरकारमा हाम्रो सहभागिता रहन्छ' : अशोककुमार राई

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २५–जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राईले संविधान संशोधनको पूर्व सर्तमा मात्र सरकारमा जाने बताएका छन् । फागुन २५ गते दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा राईले त्यसो भनेका �

    • प्रकाशित मितिः फागुन 25, 2077
    • 1526 पटक पढिएको
    • संवादताता
  • स्थानीयले फेला पारेको बम डिस्पोज

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २५–दिक्तेलको बेसक्याम्पमा स्थानीयले फेला पारेको बम नेपाली सेनाले डिस्पोज गरेको छ । स्थानीयले फेला पारेको सकेट बम फागुन २५ गते बिहान नेपाली सेनाले डिस्पोज गराएको हो ।स्थानीयले सकेट बम फ

    • प्रकाशित मितिः फागुन 25, 2077
    • 1564 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित