नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ३–जन्तेढुङ्गा गाउ“पालिकाको लेटरहेडमा किराती लिपि भएको लेटरप्याड प्रयोग सुरु गरिएको छ । उक्त पालिकाका सबै वडा र गाउ“पालिकाले साउन १ गतेदेखि किराती लिपि भएको लेटरप्याड सुरु गरेको हो ।
जन्तेढुङ्गा गाउ“पालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईका अनुसार असार २४ गतेको गाउ“कार्यपालिकाको बैठकको निर्णयपछि उक्त पालिकाका छ वटै वडा र गाउ“पालिकाको किराती लिपि सहितका लेटरप्याडमा कामकाज सुरु गरिएको हो । भाषा तथा लिपि संरक्षण गर्ने उद्देश्यले उक्त निर्णय गरिएको भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित